Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउँदै उनी पदमुक्त भएको

सरकारको एक वर्षबारे सांसदहरू : प्रतिपक्षको प्रहार, सत्तापक्षको बचाउ

प्रतिपक्ष दलका सांसदहरूले सरकारको आलोचनामा कडा शब्द प्रहार गरेका छन् भने सत्तापक्षका सांसदहरूले सरकारको बचाउ गरेका छन् ।

राष्ट्रियसभा शून्य समयमा त्रिविको बेथितीदेखि भानुभक्तका जन्मस्थानसम्मका कुरा

सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र सम्बन्धी भएको बेथिती रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो । गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरिएकाले बेथिती रोक्नुपर्नेमा जोड

दलित समुदायमाथि अमानवीय व्यवहार अन्त्य हुन सकेन : सांसद पोखरेल

मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताउनुभएको हो ।

मूल्यवृद्धि घटाउन जनमोर्चा सांसदको ध्यानाकर्षण

उहाँले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

शून्य समयमा प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि शिक्षकको दरबन्दी मिलानसम्मका कुरा

प्रतिनिधिसभा सदस्य लिलादेवी सिटौलाले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताउनुभयो । स्थानीय तहलाई प्रदेशको मातहतमा राख्नुपर्ने भन्दै उहाँले संघ र प्रदेशको सांसद संख्या घटाएर सानो बनाउनुपर्ने र पूर्ण

एमाले सांसदद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

त्यसअघि एमाले सांसद योगेश भट्टराईलाई सभामुख सापकोटाले आफ्नो धारणा राख्न दिनुभएको थियो । समिति गठन भइसकेको अवस्थामा अर्थमन्त्रीका बेतुकका कुरा सुन्न आवश्यक नरहेको उहाँको भनाइ छ ।

राष्ट्रियसभा बैठक : एमबीबीएस कोटा नघटाउन आग्रह, फेवाताल दोहनमा मन्त्रालय संलग्न भएको आरोप

राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले सरकारले एमबीबीएसको कोटा घटाएकोमा असन्तुष्टि जनाउँदै कोटा नघटाउन माग गर्नुभयो । नागरिकता ऐन ल्याउन सरकारले कन्जुस्याँइ गरेको भन्दै छिट्टै नागरिकता ऐन ल्याउन उहाँले माग गर्नुभयो ।

प्रदेश प्रहरीलाई अनुसन्धान र सुरक्षाको जिम्मा दिनुहुन्न भन्नु गलत : सांसद शर्मा

उहाँले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा प्रदेश प्रहरी नराख्ने गरी ल्याइएको संशोधन विधेयकमा सहमति जनाउने आधार नरहेको बताउनुभयो ।

सांसदहरूलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री

आइतबार संसद भवनमा आर्थिक कुटनीति प्रवर्द्धनमा सांसदको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले सांसदहरूलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशीक स्रोत र साधन परिचालन गर्न सक्ने