Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


सर्वोच्चमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगित

काठमाडौं, साउन २३ । कोरोना संक्रमणको दर बढ्दै जाँदा अदालतमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगन हुने भएका छन् । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले कोरोनाको बढ्दो सक्रमणका कारण

न्यायालयको विचलनप्रति अधिवक्ताहरुको गम्भीर ध्यानाकर्षण

काठमाडौं, साउन २२ । न्यायाधीशहरुको पछिल्ला निर्णय/फैसलाले न्यायालयमा विचलन देखिएको भन्दै अधिवक्ताहरुले चिन्ता व्यक्त गर्दै ध्यानाकर्षण गराएका छन् । करिब ५० जना वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुको तीन दिनसम्म चलेको बृहत्

सर्वोच्चका तीनजना सवारी चालकमा कोरोना पुष्टि

काठमाडौं, साउन २१ । सर्वोच्च अदालतका तीनजना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । तीनै जना संक्रमित न्यायाधीशहरुका सवारी चालक रहेको बताइएको छ । गत सोमबार सर्वोच्च अदालतका एक

रञ्जन कोइरालाको मुद्दामा नेपाल बारको मौनता, न्यायालयका लागि घातक

यज्ञराज पाण्डे र सुयेश मानन्धर (ईमेज)काठमाण्डौं, साउन १९ । पूर्वडीआइजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्च अदालतको फैसलाको चौतर्फी आलोचना हुँदासमेत मौनता सांधेको नेपाल बार एसोसियसनले फैसलाको तीन साता पुग्नै लाग्दा

पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामाथि अनेक प्रश्न: अब कता मोडिएला मुद्दा ? (भिडियो)

-दिपक श्रेष्ठ/ईमेजकाठमाडौं । सर्वोच्च अदालतले श्रीमती हत्या गरेको आरोपमा दोषी ठहरिएका शसस्त्रका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्चबाट भएको आफ्नै फैसला पुनरावलोकन गर्ने निर्णय गरेको छ । गत २०७६ साल ११

वरिष्ठताको मापदण्डमा न्यायाधीशको नियतमा प्रश्न

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन १७ । सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्नेसम्बन्धी मापदण्ड जारी गरेको छ । विगतमा सर्वोच्चले न्यायालयमा अनुभवी व्यक्तित्वहरुलाई आफ्नो तजबीजमा वरिष्ठताको

भाडा तिर्न नसकेकालाई घरबाट ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, साउन १६ । सर्वोच्च अदालतले लकडाउनमा घर भाडा तिर्न नसके पनि व्यवसाय र बसोबासका लागि भाडामा बसेकाहरुलाई ननिकाल्न आदेश दिएको छ । ओबिसी महासंघको केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले दायर

चेपाङ बस्ती कसले र किन जलायो भनि जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं, साउन १३ । सर्वोच्च अदालतले चितवनको माडीमा निकुञ्ज आसपास बसोबास गदै आएका चेपाङ बस्ती कसले र किन जलायो भनि जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश आन्नद मोहन

प्रधानन्यायाधीशको संयुक्त बेञ्चले गरेको फैसलालाई अब कनिष्ठ न्यायाधीशले उल्ट्याउन सक्लान त ?

यज्ञराज पाण्डे (ईमेज)पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलालाई सर्वोच्चले पुनरावलोकन गर्ने निर्णय सुनाएपछि अब सर्वोच्चले आफ्नै निर्णयउपर पुनरावलोकन गर्ने भएको छ । न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीशसमेतको संयुक्त बेञ्चले गरेको

न्यायाधीश नियुक्तिमा विलम्ब : प्रधानन्यायाधीशमै इच्छाशक्ति छैन !

मिरा बस्नेत र दिलिप पोख्रेल (ईमेज)काठमाडौं, साउन ११ । गत मंसिरमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश केदार चालिसेको अवकाशसँगै न्यायपरिषद् सदस्य पदम वैदिकलाई न्यायाधीशमा सिफरिस गरेपछि विवादमा परेको न्यायपरिषद्ले अझै न्यायाधीश