३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


सुवेदी र चुँडाल विरुद्ध परेका सात उजुरीको संसदीय सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ । संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीश नहकुल सुवेदी र कुमार चुँडालको आज सुनुवाइ गर्ने भएको हो । सुनुवाइ

सर्वोच्चले फैसला सच्याउने विश्वास छ–पुष्पकमल दाहाल

रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने नचाहेको, नाम मात्र करेक्सन होस् भन्ने चाहना थियो भन्दै उहाँले सर्वोच्चले फैसला पुनरावलोकन गर्ने र त्यो ढिलो पनि नहुने विश्वास व्यक्त गर्नुभयो ।

ललिता निवास प्रकरणः नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

माधवकुमार नेपाल २०६६ जेठ ११ देखि २०६७ माघ २२ गतेसम्म र बाबुराम भट्टराई २०६८ भदौ ११ देखि २०६९ फागुन ३० गतेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।

मलाई घोक्र्याएर पार्टीमा फर्काइयो, अदालतले विचित्रको फैसला गर्‍यो– माधव नेपाल

नेपालले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘महन्तजीको र मिनेन्द्रजीको दया कृपा रहेसम्म यो सरकार रहिरहन्छ ।’

बस्नै सकेन संवैधानिक इजलास, अदालतको प्राथमिकतामा राजनीतिक मुद्दा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको नेतृत्वमा ५ जना न्यायाधीश सम्मिलित हुने संवैधानिक इजलास गठन हुन नसक्दा २०६८ सालमा दर्ता भएको अग्नि सापकोटाविरुद्धको मुद्दादेखि २ महिना अघि दर्ता भएको संवैधानिक आयोगका

सर्वोच्चको आदेशविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

फैसला आउँदा न सरकारले लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्याएर नै बस्छ– मन्त्री ज्ञवाली

मन्त्री ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापना भएपछिका बैठकहरू अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । सुरुका बैठकहरूमा अत्यावश्यक र जनजीवसँग सरोकार राख्ने विधेयकहरू प्रस्तुत गर्न नदिएकोमा गुनासो गर्नुभयो ।

सर्वोच्चले पार्टी फुटाइदिएपछि टाउकामा ड्याम्म हानेको जस्तो भाछ– अध्यक्ष दाहाल

बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो ।

नेकपा एमाले नेपाल समूहको राष्ट्रिय भेला शुरु, पुराना कम्युनिष्ट नेताहरु पनि उपस्थित

ललितपुर, चैत ४ । नेकपा एमाले माधव नेपाल पक्षीय नेता कार्यकर्ताको भेला उपत्यकामा शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला बुधबार र बिहीबारसम्म चल्नेछ । भेलामा

एमाले नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराहीमा, अध्यक्ष ओलीसँग भेटवार्ता(अपडेट)

काठमाडौं, चैत २ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ । त्यसका लागि एमाले नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराहीमा पुग्नुभएको