Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


ललिता निवास प्रकरणमा शोभाकान्त ढकाललाई छाड्नेबारे न्यायाधीशको बाझियो राय, अब पूर्ण इजलाशमा सुनुवाई

काठमाडौं, वैशाख २४ । ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियोगी शोभाकान्त ढकाललाई रिहा गर्ने वा नगर्ने भन्नेसम्बन्धमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ । ११३ रोपनी सरकारी जग्गा किर्ते

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौं, बैशाख २४ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा

तेस्रो लहरका लागि तयारी गर्न भारत सरकारलाई सर्वोच्चको आदेश

वैज्ञानिकहरू भारतमा कोरोनाको तेस्रो लहर पनि आउने र त्यसले बच्चालाई पनि प्रभावित गर्ने बताउँदै आएका छन् । इजलासले तेस्रो लहरसँग लड्ने तयारी गरिएको खण्डमा क्षति कम गर्न सकिने बताइएको छ

जसपाका पदमुक्त भएका चार प्रदेश सांसद अदालत जाने

काठमाडौ । लुम्बिनी प्रदेश सभाले पदमुक्त गरेपछि जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने भएका छन् । पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश

सर्वोच्चले बैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण र कोभिड सम्बन्धित रिटको मात्र सुनुवाइ गर्ने

काठमाडौं, बैशाख १४ । कोरोना महामारीले विकराल रुप लिन थालेपछि सर्वोच्च अदालतसहित मुलुकभरका अदालतको न्याय सेवा प्रवाह संकुचन गरिएको छ । सर्वोच्च अदालतको मंगलबारको पूर्ण बैठकले यही बैशाख १५ गतेदेखि

माधव नेपालको मुद्दामा पेशी तोकियो

काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपालसहित चार जना नेताहरुले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । वैशाख ९ गते नेता नेपालसहित भीम रावल,

अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्च अदालतको फैसला, सयौं मुद्दा प्रभावित

काठमाडौं, बैशाख ८ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला गरेको छ । यसअघि अख्तियारले घुस लिने व्यक्ति पक्रन यस्तो अपरेशन गर्दै आएको थियो ।

सर्वोच्चका दुई न्यायाधीशले लिए सपथ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई न्यायाधीशलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । बुधबार सर्वोच्च अदालतमा आयोजित एक समारोहमा न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडाललाई सपथ ग्रहण

सर्वोच्चमा दुई न्यायाधीश चुडाल र सुवेदी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु भएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम

सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीको नाम अनुमोदन

काठमाडौं, बैशाख ३ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । समितिमा शुक्रबार भएको सुनुवाइपछि दुबै जनाको नाम