Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


सर्वोच्चकै हातामा प्रहरीको हस्तक्षेप, प्रधानन्यायाधीशविरुद्ध झन्झन् आक्रोशित बन्दै कानून व्यवसायी

मिरा बस्नेतकाठमाडौं, कात्तिक २५ । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानून व्यवसायीले गरेको आन्दोलन झन्झन् चर्किदै गएको छ । सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण धर्नामा बसेका कानून व्यवसायीमाथिको प्रहरी

प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने बारको घाेषणा

साथै उहाँले अदालत परिसरमै प्रधानन्यायाधीश राणलाई ‘विचौलियाका नाइके राजीनामा दे’ लगायतका नारा लगाउनुभएको थियो ।

सर्वोच्च अदालत परिसरमा तनाव, वकीलहरुको प्रदर्शनमा सर्वोच्च प्रशासनले गरायो प्रहरी हस्तक्षेप

प्रहरीले हस्तक्षेप गर्दा स्थिति तनावपूर्ण बनेको छ । सर्वोच्च अदालत परिसरभित्र प्रदर्शनका लागि वकीलहरु ब्यानरसहित पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रधानन्यायाधीशले तोके ७७ मुद्दाको पेशी, आफ्नो लागि एकल इजलास

प्रधानन्यायाधीश जबरले आफ्नो एकल इजलाससहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास तोक्नुभएको छ ।

‘प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन थप सशक्त बनाउनुपर्छ’

संवैधानिक कानुन व्यवयसायी मञ्चले गरेको कार्यक्रममा उनीहरूले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।

कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुन्छ– सशांक कोइराला

महामन्त्री कोइरालाले पाँचदलीय गठबन्धनलाई लिएर नेपाली कांग्रेस चुनावमा नजाने स्पष्ट पार्दै उहाँले कांग्रेस एक्लै चुनाव लड्ने बताउनुभयो ।

देउवा र सत्ता गठबन्धनविरुद्ध पनि आन्दोलन गर्नुपर्छ– वरिष्ठ अधिवक्ता भण्डारी

वरिष्ठ अधिवक्ता ज्ञवालीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि पनि प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

सर्वोच्चमा दुई सातापछि इजलाश गठन : १० वटा इजलाश मध्ये ९ वटा संयुक्त

तोकिएका ईजलाश मध्ये ९ वटा संयुक्त इजलाश रहेका छन् भने प्रधानन्यायाधीश राणाले आफ्ना लागि एक इजलाश तोक्नुभएको छ ।

सर्वोच्च बारले अघि सार्‍यो प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने नौं कारण

राजीनामा नगरे थप आन्दोलनको चेतावनी दिँदै भनिएको छ, ‘तत्काल राजीनामा नआएमा कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिन्छौं । अब हुने आन्दोलनबाट उत्पन्न परिणामका भागिदार प्रधानन्यायाधीश हुनु

राजीनामा माग्ने न्यायाधीशलाई छुटाउँदै प्रधानन्यायाधीश राणाले तोके आफैलाई इजलाश, बार आन्दोलनमै

सर्वोच्च अदालतका न्यायाधीशहरुसँग भएको अघोषित सहमति विपरित प्रधानन्यायाधीश राणाले सोमबार आफ्ना लागि पनि इजलाश तोक्दा नेपाल बारले भने आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय लिएको छ ।