काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न शुक्रबार सर्वदलीय बैठक बोलाउनुभएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सपथ ग्रहण गर्दैछन् । बिहीबार दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरूको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य
सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा ३ दिनदेखि रोकिएको मतगणना आज मंगलबारबाट सुरू हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि
काठमाडाैं । ओखलढुंगाका राजनीतिक दलहरु आगामी आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सहमत भएका छन् । आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा दलहरु निर्वाचन शान्तिपूर्ण
काठमाडौं । प्रदेश १ सरकार प्रदेशको नाममा सहमति जुटाउने प्रयासमा जुटेको छ । प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेका कारण सरकार सहमति जुटाउने काममा लागेको हो ।
काठमाडौं, फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले (सोमबार) सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँको सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्याउने र जारी संसद्को अवरोधको विषयमा छलफल
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ । उहाँको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ । अहिले केही बेरमा प्रधानमन्त्ती निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ । प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न
काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय बैठक आव्हान गरेको छ । राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आयोगले सबै दलहरुलाई बोलाएको हो । बैठकमा