काठमाडौं, फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले (सोमबार) सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँको सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्याउने र जारी संसद्को अवरोधको विषयमा छलफल
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ । उहाँको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ । अहिले केही बेरमा प्रधानमन्त्ती निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ । प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न
काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय बैठक आव्हान गरेको छ । राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आयोगले सबै दलहरुलाई बोलाएको हो । बैठकमा
काठमाडौं । सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता (एमसीसी) बारे उत्पन्न शंसय स्पष्ट नभई संसदबाट अनुमोदन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा
काठमाडौं । सत्तारूढ दलको बैठक आज दिन बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । सर्वलदीय बैठक अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाउनु भएको हो । सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय मुद्दामा
नेकपा (एस) भने देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।.
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भट्टराईले नेकपा एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरूका कारण भएको बताउनुभयो
बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रूपमा सञ्चालन गर्न एमालेले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।