Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


संकटग्रस्त स्थानीय तहलाई वर्गीकरण गरी राहत रकम दिइने

काठमाडौं । सरकारले गत असोज ११ र १२ गतेको बाढी पहिरोका कारण संकटग्रस्त क्षेत्र घोषित स्थानीय तहलाई तीन समूहमा वर्गीकरण गरी ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको

आजबाट तीन दिन राष्ट्रिय शोक

काठमाडौं । सरकारले बाढी–पहिरो–डुबानमा परेर मृत्यु भएकाको सम्झनामा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । आजबाट देशभरका सरकारी कार्यालय र नियोगहरूमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइनेछ  । प्रधानमन्त्री

मौद्रिक नीति ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक अहिले बस्दैछ । स्रोतका

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति

चौबिसै घण्टा ठमेल खोल्ने निर्णयको विरोधमा स्थानीय

काठमाडौं । सरकारले काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई २४सै घण्टा खुला गर्ने तयारी थालेपछि यहाँका बासिन्दाले असन्तुष्टि जनाएका छन् । ठमेल पर्यटकीय मात्रै नभइ आवासीय क्षेत्र समेत भएकाले स्थानीयको

आन्दोलनरत दुग्ध किसान र सरकारबीच ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनमा उत्रिएका दुग्ध किसान र नेपाल सरकारबीच ५ बुँदे सहमति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था

मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ । आइतबार साँझ गृह मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज फेरी वार्ता हुन लागेको हो । सरकार

सरकारले निर्माण व्यवसायीको रकम तत्काल भुक्तानी गर्नुपर्छ : अध्यक्ष सिंह

काठमाडौं । निर्माण व्यवसायीहरुलाई लामो समयदेखि निर्माण सम्पन्न भएका आयोजनाको सरकारले भुक्तानी दिएको छैन । सरकारले निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी तत्काल दिन माग गर्दै व्यवसायीहरुले सडक आन्दोलन समेत गरेका थिए

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

काठमाडौं । नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुंदे सहमती भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा हिजो भएको वार्तामा ६ बुँदे सहमति भएको हो ।

सरकार र शिक्षकहरुको वार्ता निष्कर्षविहीन

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका शिक्षकहरुसँग सरकारले वार्ता सुरु गरेको छ । बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरु गरेका हुन्