सम्पदा « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


तानसेनका सम्पदाको संरक्षण भएन

पाल्पा । ऐतिहासिक सम्पदा र संस्कृतिको रुपमा सुपरिचित नाम हो पाल्पाको तानसेन । तानसेनको यीनै विशेषताले आगन्तुकलाई समेत आफ्नो सांस्कृतिक मूलप्रवाहमा समाविष्ट गर्न सफल छ । तर यहाँका कतिपय सांस्कृतिक

भूकम्पको स्मरण : काठमाडौंका सम्पदा र घर अझै टेकाकै भर

२०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पले थुप्रै जनधनको क्षति गरेको थियो । भूकम्पले जीर्ण बनाएका कतिपय सांस्कृतिक सम्पदा अझै पूर्ण निर्माण भएको छैन ।

सम्पदाको हरिविजाेग, अस्तव्यस्त भण्डारखाल

लिच्छविकालीन शिवलिंगको रंगरोगन गरिएपनि ढुंगे धारा अस्तित्वविहीन बनेको छ । राणा प्रधानमन्त्रीहरुको सुरक्षार्थ खटिने सेनाको सानो ब्यारेक रहने ठाउँ जिर्णोद्धारको पर्खाइमा बसेको वर्षौं भइसक्यो ।

सम्पदा पुनर्निर्माणको काम छुटेको भए जानकारी गराउन महानगरको आह्वान

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरूको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई आह्वान गर्नुभएको हो ।

अमेरिकाको म्यूजियममा भेटिएको पूरातात्विक महत्वका सम्पदाहरू नेपाल फिर्ता

उहाँले लन्डन, पेरिसलगायतका विभिन्न मुलुकमा नेपालबाट चोरी निकासी भएका सांस्कृतिक सम्पदाहरू अझै रहेको र त्यसलाई फिर्ता गर्नका लागि सम्बन्धित निकाय र सञ्चारकर्मीहरूले पुनः सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महाभूकम्पमा ध्वस्त पाटनको भाइदेगः ८८ वर्ष पछि पुरानो स्वरुपमा फर्किंदै

जंगबहादुर राणाको पालामा बेलायती मिसनमामा नेपाल आएका सर्जन हेनरी एम्ब्रोज ओल्डफिल्डले बनाएको भाइदेगः चित्रकला र तस्वीर जर्मनका फिलिक्स ब्राण्डिटको संकलनमा फेला परेकोले मन्दिरको पुरानो स्वरुप पत्ता लागेको छ ।

पाटन दरबारमा बाँदरकाे ‘ग्याङफाइट’ : सम्पदाको विनाससँगै स्थानीयलाई सास्ती (फोटोफिचर)

बाँदरले आतंक मच्चाउदा विश्व सम्पदा सूचीमा रहेको पाटन दरबारका सम्पदामा नकारात्मक असर पुगेका छन् । त्यति मात्र होइन, दरबार वरपर रहेको निजी घरहरूमा समेत बाँदरले क्षति पुर्‍याएको छ ।

लिम्बु सम्पदा संरक्षणमा स्थानीय सरकारको चासो

संरक्षणको अभावमा भग्नावशेष मात्रै रहेको यो गढी संरक्षणका लागी पुरातत्व विभागसँग सहकार्य गरी संरक्षणमा जुट्दै आएको गढी निमार्ण संयोजक चिनकुमार लिम्बुले बताउनुभयो ।

समन्वय अभावले पुनर्निर्माणमा समस्या भएको मेयर शाक्यको भनाइ

महानगरको पहिलो उद्देश्य संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको भन्दै उहाँले प्राथमिकताका साथ भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निमाण गरिहेको बताउनुभयो ।

२७ सम्पदाको पुनर्निर्माण सम्पन्न

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका