समाजवादी « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


महाधिवेशनमा होमिँदै प्रमुख राजनीतिक दल

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू महाधिवेशनमा होमिएका छन् । स्थानीय तहको निर्वाचनअघि महाधिवेशन सक्ने राजनीतिक दलहरूको योजना छ ।

कम्युनिष्ट नेताकाे अभिव्यक्तिमा प्रतिशाेधकाे राँकाे

अर्काविरुद्ध व्यक्तिगत लाञ्छाना नलगाएसम्म राजनीतिक भविष्य नै सुरक्षित नहुने खालको भ्रमबाट मुक्त नभएसम्म जनताको हृदयबाट एक सच्चा नेताको सम्मान पाउन गाह्रो हुन्छ भन्ने कुरा नेताहरूले बुझ्ने कहिले ?

माधव नेपालको समाजवादीले असोज ५ गते बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक असोज ५ गते बस्ने भएको छ। नेकपा एमालेबाट गठन भएपछिको साे पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक काठमाडौंमा बस्न लागेको हाे ।

५४ जना प्रदेश सांसद एकीकृत समाजवादीमा, स्थानीय जनप्रतिनिधिको सहभागिता ज्यादै न्युन

काठमाडौं । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई मंगलबार साँझ सम्मको समय दिएको थियो । सोहि अनुसार

सुदूरपश्चिममा समाजवादी सबैभन्दा ठूलो दल बन्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकिकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ । आज प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर प्रदेश सभा सदस्य माया तामाङ्ग बोहराले सनाखत गरेसँगै समाजवादी पार्टी

बैतडीका २० जना जनप्रतिनिधि एमाले परित्याग गरि समाजवादीमा

बैतडी, भदौ २१ । बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् । उनीहरुले आजै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख

सुदूरपश्चिममा समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुग्यो

धनगढी । सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ । यसअघि १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए । आज

प्रदेश १ का १० एमाले सांसद एकीकृत समाजवादीमा

काठमाडौं । प्रदेश–१ मा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले पार्टी परित्याग गरेका छन् । उनीहरु नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् । उनीहरूले आजै विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा

ठाकुर र नेपालको दल दर्ता प्रक्रिया सुरु भएन, आयोगले देखायो कानुनी अड्चन

त्यसो त नयाँ दल दर्ताका लागि पेश भएको निवेदन बमोजिम दलहरूको नाम र चुनावचिन्हमा पनि प्रश्न उठ्न थालेका छन् । तर, आयोग भने दल दर्ताको प्रक्रिया सुरु भइनसकेकाले यो विषयमा

बाइडनको सरकारमा श्रम मन्त्रालयको जिम्मेवारी लिन बर्नी स्याण्डर्स राजी

एजेन्सी, कात्तिक २७ । अमेरिकी राष्ट्रपति बन्ने सपना साँचेर डेमोक्रेटिक पार्टीको प्रारम्भिक निर्वाचनमा जो बाइडनसँग अन्तिमसम्म प्रतिष्पर्धा गर्नुभएका समाजवादी नेता बर्नी स्याण्डर्सले मन्त्री बन्ने इच्छा देखाउनुभएको छ । आगामी चार