Logo २३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026


सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा

काठमाडाैं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बस्नुभएको छ । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिसँगै वरिष्ठतम न्यायाधीश मल्ल बुधबारदेखि बिदामा बस्नुभएको हो । सर्वोच्चका प्रवक्ता

एआई न्यायको विकल्प हुनसक्दैन: कायममुकायम प्रधानन्यायाधीश मल्ल

काठमाडाैं । सर्वाेच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादन र न्यायमा पहुँच सुनिश्चित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रभावकारी साधन हुनसक्ने भएपनि न्यायको विकल्प हुन नसक्ने बताउनुभएको छ ।

संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ पोर्टल सार्वजनिक

काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ ‘पोर्टल’ सार्वजनिक गर्नुभएको छ । उहाँले शुक्रबार नयाँ पोर्टल सार्वजनिक गर्दै उहाँले यस्तो

वरिष्ठतम् न्यायाधीश सपना मल्ल आजदेखि कायममुकायम प्रधानन्याधिशको जिम्मेवारीमा

काठमाडाैं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बुधबारदेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुहुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएसँगै वरिष्ठतम् न्यायाधीश मल्लले

न्यायालयमा महिलाको उपस्थिति बढेको छ तर पर्याप्त छैन : न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भएपनि पर्याप्त नरहेको बताउनुभएको छ । सोमवार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’

राज्यका निकायहरुमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानून आवश्यक : न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले संविधानले व्यवस्था गरेअनुसार राज्यका सबै तह र निकायहरुमा समानुपातिक समावेशीकरण गर्नको लागि स्पष्ट कानून आवश्यक रहेको बताउनुभएको छ । बिहीबार नेपाल प्रशासनिक

बलात्कार सम्बन्धी कानून बनेपनि प्रभावकारी कार्यान्वयन हुन सकेन : सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले नेपालमा बलात्कारसम्बन्धी कानून बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । महिला आयोगले बुधबार काठमाडौंमा गरेको अन्तक्रियामा न्यायाधीश मल्लले कानून निर्माण भएसँगै

न्यायाधीश मल्लमाथि प्रश्न ?

मिरा बस्नेत (इमेज)काठमाडौं, माघ १ । प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भनेर गरमागरम कानूनी बहस भइरहेको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्कीको बर्हिगमनसँगै न्यायाधीश सपना प्रधान मल्लको प्रवेशलाई रोचक घटनाक्रम ठानिएको

संवैधानिक इजलाशः हरिकृष्ण कार्की गए, सपना प्रधान मल्ल आए

काठमाडौं, पुस २९ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दा सुनुवाईका लागि गठन गरेको संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपना प्रधान मल्ललाई सामेल गराउनुभएको छ । यसअघि उक्त इजलाशमा रहेका