१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको

संसद अवरोध हटाउने विषयमा शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । संसदमा भइरहेको अवरोध हटाउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको

एमालेले गर्‍यो संसद अवरोध, अर्को बैठक बुधबार बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । एक क्विन्टल सुन बरामद् भएको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले मंगलबारको संसद बैठक

आजको संसद बैठक पनि एमालेले अवरुद्ध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने

संसदमा सामाजिक सञ्जालमा आएका विषय उठान, आम सरोकारका विषय ओझेलमा

काठमाडौं । कानून, नीति नियम र विधिको शासनका विषयमा छलफल गर्नुपर्ने थलो प्रतिनिधिसभा पछिल्लो समय सांसदहरुका लागि सस्तो लोकप्रियता कमाउने थलो बनेको छ । एकातिर संसद प्रतिशोध साँध्ने फोरम बन्दै

लम्पीस्किन रोगबारे संसदलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा लम्पीस्किन रोगबारे सांसदहरुले

कोसोभोको संसदमा सांसदहरूबीच कुटाकुट

एजेन्सी । कोसोभोको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्वियन आदिवासीको मुद्दामा संसद बैठकमा भईरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको

प्रधानमन्त्रीले सम्बोधन गर्नेगरी तीन दलको बैठक सकियो

काठमाडौं । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले कमजोरी स्वीकार गरी संसदलाई सम्बोधन गर्नेगरी शीर्ष तीन राजनीतिक दलका नेताहरुको बैठक सकिएको छ । सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र प्रधानमन्त्री पुष्पकमल

संसद सुचारु गराउन प्रधानमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको आह्वान

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आह्वान गर्नुभएको छ । आईतवार बसेको राष्ट्रिय

प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । सत्तापक्ष र प्रतिपक्षको अडानले प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको