१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


संसदमा सरकारमाथिको विश्वास घटेको एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको टिप्पणी गर्नु भएको छ । बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ

उपराष्ट्रपतिको पद आवश्यक छैन : सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताउनुभएको हो । उहाँले हालसम्म

भारतीय प्रधनामन्त्री मोदीद्वारा अमेरिकी संसदमा सम्बोधन, जनताको सेवामै प्रजातन्त्रको अर्थ

एजेन्सी । अमेरिकाको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्नुभएको छ । बिहिबार राति सिनेट र प्रतिनिधिसभाका दुवै सदनको संयुक्त वैठकलाई

एमालेमाथि भईरहेको आक्रमणलाई सरकारले नियन्त्रणमा नलिए संसद चल्न नदिने योगेशको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोशी प्रदेशमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुमाथि सांघातिक हमलाको निरन्तर प्रयास भईरहँदा पनि सरकार मुकदर्शक बनिरहेको आरोप लगाएको छ । शुक्रबार

संसदमा अनावश्यक विषयमा वाद-प्रतिवाद हुँदा मुख्य विषय ओझेलमा

काठमाडौं । प्रतिनिधिसभा कानून, नीति नियम र विधिको शासनका विषयमा छलफल हुने थलो हो । जनताबाट निर्वाचित सांसदले बनाएको नियम अनुसार नै प्रतिनिधिसभाको बैठक सञ्चालन हुने गर्छ । तर, पछिल्लो

भैंसीको प्रसंगले संसदमा केहीबेर तनाव

काठमाडौं । प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्री भारतबाट फर्किदा भैँसी चढेर आएको’ भन्ने कुराले प्रवेश पाएपछि बैठक केहीबेर अवरोध हुन पुगेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण र

संसद अवरोध हटाउन सभामुखको पहल

काठमाडौं । प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठक अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेर सदनको अवरोध

सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने लिङदेनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसद बैठक चल्न नदिने चेतावनी दिनु भएको छ । आइतबार बसेको प्रतिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको नयाँ संसद

सरकारले संसद भवन निर्माणको म्याद अब थप्न सक्दैन : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले नयाँ संसद भवन निर्माणको म्याद सरकारले थप्न नसक्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले यसअघि पनि सरकारले

अर्थमन्त्री महतद्वारा संसदमा बजेट भाषण गर्न शुरु

काठमाडौं । अर्थमन्त्री डा.प्रकशशरण महतले संसदमा बजेट भाषण गर्न शुरू गर्नुभएको छ । अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित आयव्ययको विवरण (बजेट) संघीय संसदको संयुक्त सदनको बैठकमा पेश