Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


परराष्ट्रमन्त्री खनालसहितको नेपाली टोली अमेरिका प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको नेपाली टोली आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न

अमेरिकी सहायता रोक्ने ट्रम्पको निर्णय सच्याउन संयुक्त राष्ट्रसंघको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघले अमेरिकी सहायता रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय सच्याउन चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको एचआइभी एड्स कार्यक्रमका निर्देशक विनी ब्यानिमाले विश्वलाई दिँइदै आएको विदेशी सहायता

संयुक्त राष्ट्रसंघको महासभामा नेपालको भुमिका : फलदायी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएराति राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नुभएको छ । महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई विश्वसामु प्रस्तुत मात्रै गर्नुभएन त्यसबाट

बंगलादेशमा राष्ट्रसंघका विशेषज्ञ टोली जाने

एजेन्सी । बंगलादेशमा भड्किएको हिंसाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघको विशेषज्ञ टोली आगामी हप्ता बंगलादेश जाने भएको छ । यो टोलीले प्रधानमन्त्री शेख हसीनाको राजीनामा भन्दा पहिला भएको बंगलादेशको प्रदर्शन र

गाजामा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आव्हान

काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले गाजामा तत्काल युद्धविरामको लागि आह्वान गरेको छ । अमेरिकाले आफ्नो अघिल्लो अडान परिवर्तन गर्दै यसपटक भिटो प्रयोग नगरेपछि उक्त प्रस्ताव पारित भएको हो ।

गाजामा मानवीय पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको

नेपाल भ्रमण गरेका संयुक्त राष्ट्रसंघका महासचिवहरु

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका क्रममा नेपालमा हुनुहुन्छ । महासचिवको रुपमा नेपाल भ्रमण गर्ने गुटेरेस पहिलो नेपाल भ्रमण गर्ने छैठों महासचिव हुनुहुन्छ । सन् १९५५ को

अफगान सरकारलाई राष्ट्रसंघको आग्रह

काठमाडाैं । संयुक्त राष्ट्रसंघले तालिवानी महिलालाई विश्वविद्यालय जान रोक नलगाउन आग्रह गरेको छ । अफगानस्तानको तालिबान सरकारले हालै महिलालाई विश्वविद्यालय जान रोक लगाएसँगै चातर्फी विरोध पनि भइरहेको छ । राष्ट्रसंघीय

राष्ट्रसंघद्वारा आणविक केन्द्र लक्षित आक्रमणप्रति चिन्ता व्यक्त

एजेन्सी । संयुक्त राष्ट्रसंघले युक्रेनको जापोज्जियास्थित आणविक केन्द्रमा आक्रमण गर्ने पागलपन नदेखाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेञ्सी प्रमुख राफेल ग्रोसीले जापोरिज्जिया आणविक केन्द्रलाई निशाना बनाएर भइरहेका बमबारी

युक्रेनबाट खाद्यान्न ढुवानी गर्न रुसी सम्झौता महत्वपूर्ण: महासचिव गुट्रेस

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्वपूर्ण भएकाे छ । इन्डोनेशियाको बाली टापुमा जी–२० शिखर