४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


गाजामा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आव्हान

काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले गाजामा तत्काल युद्धविरामको लागि आह्वान गरेको छ । अमेरिकाले आफ्नो अघिल्लो अडान परिवर्तन गर्दै यसपटक भिटो प्रयोग नगरेपछि उक्त प्रस्ताव पारित भएको हो ।

गाजामा मानवीय पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको

नेपाल भ्रमण गरेका संयुक्त राष्ट्रसंघका महासचिवहरु

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका क्रममा नेपालमा हुनुहुन्छ । महासचिवको रुपमा नेपाल भ्रमण गर्ने गुटेरेस पहिलो नेपाल भ्रमण गर्ने छैठों महासचिव हुनुहुन्छ । सन् १९५५ को

अफगान सरकारलाई राष्ट्रसंघको आग्रह

काठमाडाैं । संयुक्त राष्ट्रसंघले तालिवानी महिलालाई विश्वविद्यालय जान रोक नलगाउन आग्रह गरेको छ । अफगानस्तानको तालिबान सरकारले हालै महिलालाई विश्वविद्यालय जान रोक लगाएसँगै चातर्फी विरोध पनि भइरहेको छ । राष्ट्रसंघीय

राष्ट्रसंघद्वारा आणविक केन्द्र लक्षित आक्रमणप्रति चिन्ता व्यक्त

एजेन्सी । संयुक्त राष्ट्रसंघले युक्रेनको जापोज्जियास्थित आणविक केन्द्रमा आक्रमण गर्ने पागलपन नदेखाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेञ्सी प्रमुख राफेल ग्रोसीले जापोरिज्जिया आणविक केन्द्रलाई निशाना बनाएर भइरहेका बमबारी

युक्रेनबाट खाद्यान्न ढुवानी गर्न रुसी सम्झौता महत्वपूर्ण: महासचिव गुट्रेस

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्वपूर्ण भएकाे छ । इन्डोनेशियाको बाली टापुमा जी–२० शिखर

जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न मिलेर काम गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड

काठमाडौं । जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्टमा आयोजित कोप-२७ शिखर सम्मेलनमा यस्तो आह्वान गर्नुभएको

उत्तर कोरियाले पुनः आणविक परीक्षणको तयारी गरेको भन्दै संयुक्त राष्ट्रसंघलगायतका निकाय चिन्तित

एजेन्सी । उत्तर कोरियाले आणविक बम परीक्षण गर्न सक्ने सम्भावनालाई लिएर विश्व समुदाय चिन्तित बनेको छ । संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था इन्टरनेशनल इटोमिक एनर्जी एजेन्सी (आईएईए) ले विश्व समुदायको

चीनले मुश्लिम समुदाय विरुद्ध मानवता विरोधी अपराध गरेको राष्ट्रसंघको आरोप

काठमाडौं । संयुक्त राष्ट्रसंघले चीनमाथि उइगुर मुश्लिम समुदाय विरुद्ध मानवता विराेधी अपराध गरेको आरोप लगाएको छ। राष्ट्रसंघीय मानवअधिकार आयोगले चीनको सिञ्चियाङ प्रान्तका अल्पसंख्यक उइगुर मुश्लिम आदिबासी समुदाय विरुद्ध गम्भीर मानवअधिकार

गम्भीर मानवधिकार उल्लंघनका घटनाबारे प्रचण्डसँग विभिन्न कुटनीतिज्ञको जिज्ञासा

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित विभिन्न अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्ने शुभेच्छा प्रकट गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का