Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा, आजै अन्त्येष्टि गरिंदै

काठमाडाैं । नेपाली कांग्रेसका दिवंगत वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । श्रेष्ठको पार्थिव शरीरमा कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर