काठमाडौं, साउन ३ । प्रतिनिधि सभाको आज बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुहुने भएको छ । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको दोस्रो
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरीद प्रक्रिया चुस्त रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ । आइतबार सिंहदरवारमा स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्यमfन संसद संख्या अनुसार विश्वासको मतका लागि १३६ मत भए पुग्ने देखिन्छ। हाल प्रतिनिधिसभामा २७१ जना सांसद कायम छन्। कांग्रेसका ६१, एमाले १२१, माओवादीका ४९,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गर्नुभएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना
गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको भन्दै ओलीले अनुशासनहीन, अराजक, निर्दलीय अभ्यास र आचरणको वकालत गरेको टिप्पणी गर्नुभयो ।
काठमाडौं, साउन १ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप अभियानका लागि खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागी
दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी र पूवपदाधिकारीहरूको बैठक केहीसमय अघिबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
बालुवाटार सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेसको बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिएको जनाएको हो ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभसाईतमा बालुवाटार सर्नु भएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त