१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


प्रधानमन्त्रीले अराजक किसिमले बोल्न मिल्दैन : शेखर कोइराला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने

प्रधानमन्त्री दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरेको नेता कोइरालाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियनले शनिबार विराटनगरमा गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले

सुशासनको प्रत्याभुति दिन नसके सरकार धेरै दिन टिक्न सक्दैन : शेखर कोइराला

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुर

भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विषयक

सत्ता टिकाउनका लागि रेशम चौधरीलाई आममाफी दिइयोः शेखर कोइराला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाउनु भएको छ

आर्थिक रूपमा नेपाल श्रीलंका र पाकिस्तान जस्तो हुँदैन: नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल आर्थिक रूपमा श्रीलंका र पाकिस्तान जस्तो नहुने दावी गर्नुभएको छ । आइतबार कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे

कांग्रेसलाई कुनै गल्ती गर्ने छुट छैनः नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ । मंगलबार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरीजाप्रसाद कोइरालाको योगदान विषयक विचार

राष्ट्रपतिकाे निर्वाचन सार्नु हुँदैन: शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन सार्न नहुने बताउनुभएकाे छ । शनिबार नेपाल प्रेस युनियन प्रदेश-१ को प्रथम अधिवेशनलाई उदघाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। नेता

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको बताउनु भएको छ । संस्थापनइतर पक्षका नेताहरूसँगको बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको

सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । पछिल्लो राजनीतिक परिस्थितिबारे प्रेस विज्ञप्ति जारी गर्दै उहाँले सत्ता गुम्दैमा कांग्रेसको