प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको गृहपालिका गन्यापधुराको वडा नम्बर १ मा कांग्रेसका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेस वीपीका उम्मेद्वार विजयी भए ।
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक आज (साेमबार) पनि बस्दैछ । साेमबार बिहान बस्ने बैठकले चुनावी तालमेलको मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ । यसअघि आइतबार बसेको
एमाले र कांग्रेसबाहेक अन्य दलहरू पनि निर्वाचन केन्द्रीत कार्यक्रमसहित जनतामाझ जाने तयारी गरिरहेका छन् । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित फागुन २९ देखि चैत
काठमाडौं । सत्ता–साझेदार दलका तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल हुँदैछ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का
नयाँ पुस्ताको प्रवेशसँगै नेपाली कांग्रेसमा पुराना गुट र नेताहरू भत्किएका छन् । मतदाताबाट अस्वीकृत तर समीकरणको राजनीतिमा अब्बल नेताहरूको कांग्रेसमा अब भविष्य के हुन्छ भन्ने बहस थपिएको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई शुभकामना दिनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू महाधिवेशन स्थल पुग्ने क्रम जारी छ ।
सबैको सहयोगबाट संसदभित्र प्रतिनिधित्व गर्ने र संसद बाहिरका राजनीतिक दलसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणा बनाएर अघि बढ्ने विषयमा आफू प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
एक वर्षअघिसम्म हरेक कार्यक्रममा नारिएर एक अर्काको प्रशंसामा नथाक्ने शीर्ष नेताहरू छुट्टिएसँगै खुइल्याउने एकसूत्रीय ध्याउन्नमा लागेका छन् ।
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । सापकोटाले आज दिउँसो साँढे २ बजे संघीय संसद भवन नयाँबानेश्वरको लोत्से हलमा दलका संसदीय दलका नेताहरुसँग
सत्तामा होस् या प्रतिपक्षमा एक अर्कालाई खुइल्याउनु उनीहरूको दैनिकी बनेको छ । शीर्ष नेताहरूमा बढ्दो दम्भ र असहिष्णु चरित्रले सामाजिक मनोविज्ञानमै प्रभाव पारेको छ ।