७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


जनतालाई याेजना बाँडेर धेरैपटक झुक्याइयाे, म काम गरेपछि मात्रै बोल्छु : मन्त्री झाक्री

शिक्षा नीति परिवर्तनको आवश्यकता औंल्याउँदै उहाँले विद्यालयको संरचनाभन्दा पनि कक्षाकोठाको सिकाइ, पढनपाठनको विषय महत्त्वपूर्ण रहेको बताउनुभयो ।

शिक्षा सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन : प्रधानमन्त्री देउवा

त्रिभूवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका देउवाले शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुन नहुने बताउनुभयो ।

शिक्षाविना मुस्लिम समुदायको विकास सम्भव छैन : मुख्यमन्त्री राउत

मुस्लिम समुदायको बारेमा सरकारले कुनै अध्ययन नगरेको भन्दै कानुनी र नीतिगत समस्या समाधान गर्न सरकारले चासो देखाउनुपर्ने उहाँले बताउनुभयो ।

बदलिँदै चेपाङ महिला, ५ सय ७० घरधुरीमा कृष्णमाया उत्कृष्ट

परियोजनाका संस्थापक एवं अध्यक्ष ध्रुव गिरीले क्लष्टरभित्रनै प्रतिस्पर्धा गराएर प्रथम हुने परिवारलाई नगद रु.१६ हजार, दोस्रो हुनेलाई १२ हजार, तेस्रो हुनेलाई १० हजार, चौथो हुनेलाई ७ हजार र पाँचौ हुनेलाई

सार्वजनिक शिक्षा सुधारकोे खाँचो : शिक्षामन्त्री पौडेल

बागलुङ, मंसिर १२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारकोे खाँचो रहेको भन्दै मन्त्रालयको ध्यान सार्वजनिक शिक्षा सुधार र निजी शिक्षालाई नियमन गर्नेतर्फ गएको बताउनुभएको छ

शिक्षा नीतिको कार्यान्वयन मन्त्रालयको पहिलो प्राथमिकता : शिक्षामन्त्री पौडेल

शिक्षालाई गुणस्तरीय र सबैको पहुँचको सुनिश्चितताका लागि स्थानीय तहको क्षमता विकास गर्न संघीय सरकारले स्रोत उपलब्ध गराउने उहाँको भनाइ छ ।

शिक्षा र स्वास्थमन्त्रीबीच छलफल, विद्यार्थीलाई खोप लगाउने विषयमा छलफल

बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि समन्वय गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्छ : मन्त्री पौडेल

बालबालिकालाई शिक्षण संस्थाले प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले प्रविधिको क्षेत्रमा मन्त्रालय लगानी गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

राजनीतिक दवाब आफूमाथि आउन लाग्यो : शिक्षामन्त्री पौडेल

काठमाडौं, कात्तिक १० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दवाबहरु आफूमाथि आउने गरेको खुलासा गर्नु भएको छ । सत्तारुढ दलका विद्यार्थी

सार्वजनिक शिक्षा मेरो पहिलो प्राथमिकता– शिक्षामन्त्री पौडेल

गणतान्त्रिक आन्दोलनमा आफू काभ्रेली जनताको घर–घरमा पुगेको स्मरण गर्दै यहाँको जनताको समस्या नजिकबाट बुझेको बताउनुभयो ।