९ असार २०८२, सोमबार | Tue Jun 24 2025


शाकिराको नयाँ गीतले तोड्यो युट्युबको रेकर्ड

एजेन्सी । कोलम्बियन गायिका शाकिराको गीतले युट्युबमा नयाँ रेकर्ड कायम गरेको छ ।  उनको गीत अपलोड भएको २४ घण्टामा ६३ मिलियन बढी भ्युज पाएर रेकर्ड राखेको हो । अन्तर्राष्ट्रिय सञ्चार