२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


आप्रवासी श्रमिकको उद्धार कि व्यापार ?

-बलदेव तामाङ कोरोना महामारीले संसारभर आतंक मच्चाइरहेको छ । लकडाउनको कारण प्रायः सबै देशको अर्थतन्त्रलाई डामाडोल बनाएको छ । जसको कारण विश्वभर करोडौंको संख्यामा रोजगारी गुमाएको तथ्यांक अन्तर्राष्ट्रिय श्रम संगठन

चार्टड उडान स्थगित भएपछि वैदेशिक रोजगारीमा गएका ८० हजार नेपाली प्रभावित

काठमाडौं, भदौ २ । सरकारले मंगलबारबाट विभिन्न देशसँग चाटर्ड उडान स्थगित गरेपछि करिब १ लाख नेपाली अलपत्र परेका छन् । सोमबारबाट सरकारले चाटर्ड उडान स्थगित गरेपछि विभिन्न देशमा रहेका भिसा

गुनासोरहित ‘क्वारेन्टिन’ !

सोलुखुम्बु, भदौ १ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको फाप्लुमा निर्माण गरिएको ‘क्वारेन्टिन’ सुविधायुक्त भएको क्वारेन्टिनमा बसेकाहरुले बताएका छन् । ५० शय्याको क्वारेन्टिनमा खान, बस्न, खानेपानी, शौचालय, इन्टरनेट र खेलकुदको व्यवस्था रहेको

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने सरकारको प्रतिबद्धता कार्यविधिमै सीमित

मीरा बस्नेत (इमेज) काठमाडौं, साउन ३० । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ का कारण तत्काल १६ लाख नेपाली फर्कनसक्ने अनुमान गर्दै विदेशमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काउन

कुवेतमा पाँच महिनामा २६ जना नेपालीको मृत्यु

काठमाडौं, साउन २२ । पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका २६ नेपाली श्रमिकको मृत्यु भएको छ । मार्चदेखि जुलाई अन्तिमसम्म कोरोना संक्रमणका कारण ती नेपालीहरुको मृत्यु भएको हो

‘लकडाउन’ अवधिमा विदेशबाट हालसम्म १६६ शव नेपाल ल्याइयो

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन १ । कोराना महामारीका कारण सरकारले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदेशमा ज्यान गुमाएका नेपालीका शव महिनौंसम्म अलपत्र परेका थिए । वैदेशिक

विदेशमा अलपत्र नेपालीलाई कल्याणकारी कोषबाट स्वदेश फर्काउने सरकारको निर्णय

काठमाडौं, साउन १ । सरकारले वैदेशिक रोजगारीमा अलपत्र परेका श्रमिकलाई वैदेशिक रोजगारी कल्याणकारी कोषको रकमबाट ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णहरु सार्वजनिक गर्दै वैदेशिक सरकारका प्रवक्ता डा. युवराज

भारतबाट २१ जना नेपाली महिलाको उद्धार

सुरेन्द्र भण्डारी (इमेज) झापा, असार ३० । शिक्षित महिलाहरु नै मानव तस्करको फन्दामा पर्ने गरेको खुलेको छ । विभिन्न प्रलोभन देखाएर भारतको मणिपुर पुर्‍याएका २१ जना नेपाली महिलाको उद्धार गरिएसँगै

खारेजीको चरणमा रहेका ५३१ ओटा म्यानपावर कम्पनी जोगाउन मन्त्री नै अग्रसर

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार २६ । कानुनतः खारेज हुनुपर्ने ५३१ ओटा म्यानपावर कम्पनी जोगाउने कसरतमा सरकार लागेको छ । दुई वर्षभित्रमा १०० जना कामदार वैदेशिक रोजगारीमा