वैदेशिक रोजगारी « Imagekhabar – Online News Portal of Nepal
२३ माघ २०७९, सोमबार | Mon Feb 6 2023


धनकुटाबाट वैदेशिक रोजगारीमा जाने ४ गुणाले बढे

धनकुटा । धनकुटाबाट वैदेशिक रोजगारीमा जानेको संख्या एक वर्षमा चार गुणाले बढेको छ । आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीका लागि धनकुटाका ४ सय ८३ जनाले श्रम स्वीकृति लिएका थिए

वैदेशिक रोजगारीका नाममा हुने व्यक्तिगत ठगीका उजुरी दोब्बरले वृद्धि

काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने व्यक्तिगत ठगीका उजुरी दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ को तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ठगीका उजुरी दोब्बरले बढेको हो

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा करिब २ लाख युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। गत आर्थिक वर्षको ३ महिनामा १ लाख १ हजारले श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगिएकालाई ४८ करोड क्षतिपूर्ति उपलब्ध

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण हुन्छ : मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री

वैदेशिक रोजगारीबाट फर्केकाका लागि पुनः एकीकरण कार्यक्रम तत्काल कार्यान्वयन हुन्छ : मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनः एकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको

वैदेशिक रोजगारीले ल्याएको समाज विग्रहको पाटाे

वैदेशिक रोजगारीबाट फर्किएकै दिन कुटपिट गरेका कृष्णलाई छरछिमेकी र आफन्तले श्रीमतीको बारेमा नराम्रो कुरा सुनाएको भरमा आशंका गर्दा घटनाको विजारोपण भएको थियो । सोही आशंकाले कृष्णले आफ्नै परिवार सिध्याए ।

दुबईमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याइयो

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएर अलपत्र रहेका नेपालीको केही शव अभियन्ता दुर्गा प्रसाईको पहलमा स्वदेश ल्याइएको छ । विगत २ वर्ष अघि कामको सिलसिलामा दुबई पुगेका सन्तुमाया मगरको

भैरहवाबाट वैदेशिक रोजगारीको श्रम स्वीकृति दिन सुरू

काठमाडौं । रुपन्देहीको भैरहवाबाट वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई श्रम स्वीकृति दिन थालिएको छ । वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना गरि बुधबारदेखि श्रम स्वीकृति दिन सुरू गरिएको हो । शाखाको

यी १२ देश वैदेशिक रोजगारीमा जाने व्यक्तिले अब अनिवार्य स्वघोषणा पत्र भर्नुपर्ने

वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणा भर्नुपर्नेछ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने विभागले जनाएको छ । विभागले ‘व्यक्तिगत श्रम स्वीकृति