Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


विपिन जोशीको शव भाेलि नेपालमा ल्याइने

काठमाडौं । हमासकाे आक्रमणमा परी इजरायलकाे गाजामा मृत्युभएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइने भएकाे छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विपिनको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो।

जेनजी युवाद्वारा विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

काठमाडौं । हमासको अपहरणमा परेर इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरिएको छ। जेनजी युवाहरूले बुधबार साँझ काठमाडौंमा माइतीघरमा विपिनको सम्झनामा दीप प्रज्वलन गरेका हुन्।हमासले विपिनकाे

इजरायलले विपिनको शव डीएनए परीक्षणपछि मात्रै परिवारलाई बुझाउने

काठमाडाैं । हमासले अन्ततः दुई वर्षदेखि हमासको कब्जामा रहेको भनिएका नेपाली युवा विपिन जोशीको शव इजरायली सरकारलाई हस्तान्तरण गरेको छ। इजरायल र हमासबीच भएको सम्झाैता अनुसार हमासले सोमबार आफ्नो कब्जामा

विपिन जाेशीकाे शव परीक्षणका लागि फरेन्सिक ल्याबमा राखियाे

काठमाडौं । इजरायली सेनाले नेपाली विद्यार्थी विपिन जोशीको शव ल्याइएको बारेमा परिवारलाई सूचीत गरेको छ। हमासले हस्तान्तरण गरेका विपिनसहित ४ जनाको परिवारलाई सूचना दिएको हो । आइडीएफका अनुसार अन्य २

हमासले विपिन जोशीसहित ४ जनाकाे शव बुझायाे

काठमाडौं। हमासले मारिएका नेपाली विद्यार्थी विपिन जोशीसहित ४ जनाकाे शव साेमबार हस्तान्तरण गरेकाे छ। हमासको सशस्त्र समूह कसम ब्रिगेडले साेमबार जोशीसहित ४ जना कैदीबन्दीको शव रेडक्रसका अधिकारीहरुलाई हस्तान्तरण गरेकाे जनाएकाे

हमासकाे कब्जामा रहेका विपिन जोशीकाे बन्धक बनेको भिडियो क्लिप सार्वजनिक

काठमाडाैं । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप सार्वजनिक भएको छ। जोशीको परिवारले बुधबार राति सन् २०२३ को अन्त्यतिर बन्धकमा रहेकाे समयमा खिचिएको उनको भिडियोको

विपिन जोशी बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुँदै

काठमाडौं । हमासकाे कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप बुधबार सार्वजनिक हुने भएको छ । विपिनको परिवारले सन् २०२३ को अन्त्यतिर बन्धकमा रहेकाे समयमा खिचिएको उनको

विपिन जोशीकी बहिनी भन्छिन् – तिहारमा दाइका लागि उनिएको मखमलीको माला राखेको छु, एयरपोर्टमा त्यही माला लगाइदिन्छु

काठमाडौं । चौध महिनादेखि कञ्चनपुरको एउटा परिवार पुरै पीडामा तड्पिइरहेका छन् । इजरायल गएका कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन छन्, उनको स्थितिबारे मुलुक नै बेखवर छ । जोशी ‘अर्न एण्ड लर्न’

राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरसँग आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता हुुनुभएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गर्नुभएको छ ।

विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने संसदीय समितिको निर्णय

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको बन्धनमा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि