विद्यासुन्दर शाक्य « Imagekhabar – Online News Portal of Nepal


वडा–वडामै पुगेर नीति तथा कार्यक्रम र बजेट निर्माणबारे राय–सुझाव लिन्छुः मेयर शाक्य

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने बताउनु भएको छ

महानगरद्वारा त्रिवि शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग

मेयर शाक्यले अस्पतालहरूमा विरामीहरूको चाप बढेको उल्लेख गर्दै आफ्नो स्वास्थ्य र परिवार नभनिकन सिङ्गो देशलाई परिवार ठानेर बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको कामको प्रशंसा गर्नुभयो ।

नेपालमा प्रजातन्त्र बढी भयो : मेयर शाक्य

काठमाडौं, बैशाख १३ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालमा प्रजातन्त्र बढी भए भएको टिप्पणी गर्नुभएको छ । राजधानीमा सोमबार भएको एक कार्यक्रममा उहाँले पत्रकारहरुप्रति लक्षित गर्दै बोल्न लेख्न पाइयो

धरहरा बनाउने काममा अवरोध नगर्न मेयर शाक्यको आग्रह

काठमाडौं, फगुन २५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गर्नुभएको छ । खिचापोखरी न्यूरोड व्यापार संघको ७ औ महाधिवेशन तथा १३ औ

पुरातत्व विभागका कारण सम्पदा पुनर्निर्माणमा विवाद : मेयर शाक्य

काठमाडौं, फागुन १६ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताउनुभएको छ । आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरण शिलान्यास कार्यक्रममा

खुलामञ्चमा बनेका संरचना भत्काउन थालियो

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अतिक्रमण भएको खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । महानगरपालिकाले दरबार हाइस्कुल र वीर अस्पतालको नयाँ भवन निर्माणका क्रममा थुपारिएका सामग्री खाली गरेको हो । दरबार

नेपाल चिनाउने सम्पदा पुनर्निर्माण उच्च प्राथमिकतामा- प्रमुख शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका र महानगरवासीको संवेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका बताउनुभएको छ । भृकुटीमण्डपस्थित बुद्ध

सेवाग्राहीलाई सहज गराउन महानगरका सबै वडाको भवनको बाहिरीस्वरुप एउटै: मेयर शाक्य

काठमाडौं । काठमाडौ महानगरपालिका वडा नम्बर २ को कार्यालय भवन शिलान्यास गरीएको छ । आज महानगरपालिकाका मेयर मेयर विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले सेवाग्राहीलाई सहज

‘स्थानीय तहलाई असाधारण काम गर्न असाधारण अधिकार’

काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाले सोमबार २६औं महानगर दिवस मनाएको छ । महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनमा हरेक वर्ष महानगर दिवस मनाउँदै आएको

अधिकांश विकास निर्माणका योजना कार्यान्वयनको चरणमा : मेयर शाक्य

काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावका बेला प्रतिबद्धता जनाएका अधिकांश विकास निर्माणका योजनालाई कार्यान्वयनको चरणमा लगिएको बताउनुभएको छ । सडक निर्माण, कालोपत्रेलगायतका कार्यहरु लगभग सम्पन्न हुने