विद्यासुन्दर शाक्य « Imagekhabar – Online News Portal of Nepal


२६ औं महानगर दिवस मनाउँदै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउने भएको छ । कोभिड संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउन लागेको हो

मोनोरेल, बुद्धपार्क परियोजना सुरु गर्न सकिएन : मेयर शाक्य

काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरु सुरु गर्न नसकेको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल,

दुई हजार आधुनिक बत्तीले झिलीमिली हुँदै काठमाडौंका सडक

काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

कला, संस्कृतिको संरक्षणका लागि विशेष योजना : मेयर शाक्य

काठमाडौं, मंसिर २५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कला, संस्कृतिको संरक्षणका लागि विशेष योजना बनाएको बताउनुभएको छ । काठमाडौं महानगरपालिका–५, मालिगाउँमा मैतिदेवीमा जात्रा देखाउने देवीघरको बिहीबार शिलान्यास गर्दै उहाँले

अपेक्षा अनुसारको काम गर्न नसकेको मेयर शाक्यद्धारा स्वीकार

काठमाडौं, मंसिर २४ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले तोकिएको निकायले काम नगर्ने तर दोष

काठमाडौं महानगरले निःशुल्क ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गर्दै

काठमाडौं, मंसिर ६ । काठमाडौं महानगरपालिकाले आइतबार (भोलि)देखि निःशुल्क ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ । सरकारले तोकेको मापदन्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका

खाना खुवाउनकै लागि चन्दा माग्नुपर्ने आवश्यकता छैन : मेयर शाक्य

काठमाडौं, कात्तिक २४ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताउनुभएको छ । सोमबार संसदको उद्योग तथा वाणिज्य

मेयर शाक्यले भने–‘खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई व्यवस्थित गर्नोस्’

काठमाडौं, कात्तिक १९ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदन्डसमेत पूरा नगरी खुलामञ्चमा निःशुल्क

काठमाडौं महानगरका सबै वडा कार्यालयहरु अब सुविधासम्पन्न : मेयर शाक्य

काठमाडौं, कात्तिक ७ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको बताउनुभएको छ । शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर-९ को नयाँ भवन

रानीपोखरी गुरुयोजनाको काम चरणबद्धरुपमा हुन्छ : मेयर शाक्य

काठमाडौं, कात्तिक ६ । काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणबद्धरुपमा अगाडि बढाउने भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजनाअनुसारको निर्माणका लागि धेरै