विद्यालय « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


सरस्वतीको मूर्ति धमाधम विद्यालयमा राखिंदै

सर्लाही । सर्लाहीका मूर्तिकार (कुमाले)लाई सरस्वतीको मूर्ति बनाएर विद्यालयमा पठाउन भ्याई-नभ्याई भएको छ। यहि माघ १२ गते अर्थात भाेलि (बिहीबार) का दिन परेको सरस्वती पूजाका लागि अहिले कुमालेहरू सरस्वतीको मूर्ति

विद्यालयमा कसैलाई प्रवेश नगराउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वीकृतिबिना कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन महानगरपालिका भित्रका सबै विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

काठमाडाैं । कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । “अत्यधिक चिसो बढ्दा

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम

काठमाडाैं । दाङको राजपुर गाउँपालिकामा “पढ्दै कमाउदै” कार्यक्रम लागू गरिने भएको छ । पालिकाभित्र बसोबास गर्ने सबै बालबालिकाले निःशुल्क पढाइका साथसाथै आयआर्जन गरेर आफ्नो पढाइखर्च उठाउन सकुन भन्ने उद्देश्यले यो

नेवा नृत्य प्रतियोगिताको उपाधि विद्यासागरलाई

काभ्रे । काभ्रे जिल्लाव्यापी अन्तर विद्यालय स्तरीय नेवा नृत्य प्रतियोगिताको उपाधि बनेपाको विद्यासागर माध्यमिक विद्यालयले जितेको छ । नेवाः गुथि, सांस्कृतिक कवः ले पनौतीमा शुक्रबार आयोजना भएकाे कार्यक्रममा विद्यासागर विद्यालय

जनप्रतिनिधि परिवर्तनपछि पाँचथरको एक विद्यालय भवन अलपत्र

पाँचथर । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुवात भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । जिल्लाको फिदिम

मध्य रुसको एक विद्यालयमा गोली चल्दा ६ जनाकाे मृत्यु

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको

१३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ सम्ममा १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको बताएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत शिक्षाको सोचपत्र २०७९ को सार्वजनिक गर्दै

लिखु गाउँपालिकाका सबै विद्यालय ४ दिनका लागि बन्द

ओखलढुंगा । कोरोना भाइरस र भाइरल ज्वरोसँग सम्बन्धित लक्षण देखिएपछि ओखलढुंगाको लिखु गाउँपालिकाका सबै विद्यालय ४ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाभित्र रहेका २२ वटा सामुदायिक र एउटा संस्थागत

सिद्धार्थनगरमा ७ दिन विद्यालय बन्द

वर्षे विदाबाट कट्टी गर्ने गरी साउन ३ गतेदेखि ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा विदा दिन नगरपालिकाका शिक्षा अधिकृत जाह्न्वी पाण्डेले जारी गरेको सूचनामा भनिएको