१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024


दक्षिण कोरियामा विद्यालयको छत भत्किंदा १४ विद्यार्थी घाइते

एजेन्सी । दक्षिण कोरियामा एक विद्यालयको छत भत्किंदा एक शिक्षकसहित १४ विद्यार्थी घाइते भएका छन् । दक्षिण कोरियाको दक्षिण क्षेत्रमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशालाभित्रको छत भत्किंएकाे हाे । दुघर्टनाका

धादिङका गाउँका विद्यालयलाई प्रविधिमैत्री बनाइने

धादिङ । धादिङको दुर्गम क्षेत्रमा पर्ने मण्डली सेकेण्डरी स्कुललाई दिलकुमारी केसी स्मृति प्रतिष्ठानले सहयोग गरेको छ । दुर्गम र आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटर, ल्यापटप,

पाल्पामा विद्यार्थीलाई विद्यालयमै उपचार

पाल्पा । पाल्पाको एक विद्यालयका बालबालिकाले विद्यालयमै स्वास्थ उपचार सेवा पाउन थालेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको भैरव नवदिप माध्यमिक विद्यालयमा विद्यार्थीहरुले विद्यालयमै स्वास्थ उपचार सेवा पाउन थालेपछि विद्यालयको

विद्यालयको नाम र चिन्हकाे नियम पालना गर्न मेयर बालेनकाे आग्रह

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले शिक्षा व्यवस्थापन नियमावली,२०७४ अनुुसार विद्यालयको चिन्ह (लोगो) र नाम राख्न आग्रह गर्नुभएकाे छ । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्ताे आग्रह

विद्यालयमा राजनीति गर्नु अपराध हो : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले विद्यालयमा राजनीति गर्नु अपराध भएको बताउनुभएको छ । माओवादी विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला तोडिएको प्रसंगमा सामाजिक

छोरीलाई विद्यालयले अपमानित गरेको भन्दै उपेन्द्रको गुनासो

काठमाडौं । फिल्म निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले छोरीलाई विद्यालयले अपमानित गरेको भन्दै दुःख मनाउ गरेका छन् । सुब्बाले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आफ्नी छोरीलाई उनी पढ्ने विद्यालयले

विद्यालय तहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै

काठमाडाैं । सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण विद्यालय तहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै गएको छ । कोभिड-१९ को महामारीको समयमा इन्टरनेटको प्रयोगबाट पठन-पाठन सञ्चालन गर्ने गरिएको र त्यसयता सामाजिक सञ्जालको

पाँचथरका विद्यालयमा जातीय पोशाक अनिवार्य

काठमाडाैं । पाँचथरको एक विद्यालयमा जातीय पोशाक अनिवार्य गरिएको छ । फिदिमको रानीटार माध्यमिक विद्यालयमा हप्ताको सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरूलाई आ–आफ्नो जातीय पोशाक लगाउन अनिवार्य गरिएको हो ।

मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण

काठमाडौं । मदिरा नियन्त्रणको रकमले भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ । धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई÷चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागा

विद्यालय तहको पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिन हुँदैन : सचिव सुवेदी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी विद्यालय तहको पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिनै नहुने बताउनुभएको छ । जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक छपाईमा ढिलाई गरिरहेका