Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


भारतीय विदेश सचिव हर्षबर्धन नेपाल आउने

काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन सिङगला मंसिर दोस्रो साता नेपाल आउनुहुने भएको छ । दुई दिने भ्रमणका क्रममा सिङलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत

शितलनिवासकी राष्ट्रपति भण्डारी बालुवाटारका ओलीको रक्षाकवच कि देशकी अभिभावक ?

राजन कुईंकेल । नेपालमा यतिबेला गणतन्त्रात्मक व्यवस्था छ । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी हुनुहुन्छ । राष्ट्रपतिको भूमिकाका रुपमा भण्डारीले दोस्रो कार्यकाल शितलनिवासमा बस्ने मौका पाउनु भएको हो

राष्ट्रपतिले नेकपाको आन्तरिक विवादमा कुनै एक पक्षको साथ दिनु गलतः रावल

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको कुनै एक पक्षलाई साथ दिँदै सक्रिय रहेको भन्ने समाचार प्रति चासो दिनुभएको छ । उहाँले

भारतीय सेनाप्रमुख नरवणे काठमाडौंमा

काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुग्नुभएको छ । भारतीय वायु सेनाको विमानमार्फत उहाँ बुधबार काठमाडौं आइपुग्नुभएको हो । नेपाली सेनाको

नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

भादगाउँ, कात्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको

राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्षलाई कात्तिक २० गते मानार्थ महारथीको दर्जा दिने

काठमाडौं, कात्तिक ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई यहि कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गर्नुहुने भएको छ । कात्तिक १९ गते तीन

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई टीका

काठमाडौं, कात्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका लगाइदिनुभएको हो

दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका नलगाई दिने

काठमाडौं, कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति पीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गर्नुभएको छ

तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं, कात्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि बिहीबार परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२

राष्ट्रपतिबाट कोरोना कोषमा पारिश्रमिक र चाडपर्व खर्च प्रदान

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गर्नुभएको छ । विश्वव्यापी महामारीका