लिक « Image Khabar


बुवाको किरियामा बस्दा आगलागी : आमा र छोराको जलेर मृत्यु, कान्छा छोरा बाच्न सफल

जेठ २४ गते ७२ वर्षीय भगिरथ सापकोटाको मृत्यु भएपछि किरिया बसेका श्रीमती चनमाया, छोराहरू दीनानाथ र मदन जलेर घाइते भएका थिए । घाइतेमध्ये श्रीमतीको उपचारको क्रममा जेठ २६ गते निधन

पाँचथरमा ग्यास लिकपछि आगलागी, एक जनाको मृत्यु

मृत्यु हुनेमा फिदिम जोरसालका दीनानाथ सापकोटा रहेका छन् । जलेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।