लमजुङ « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


जनतालाई दिने सेवा छिटोछरितो बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

लमजुङ पुग्नुभएका मुख्यमन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रम आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतलाई छिटोछरितो सेवा दिन निर्देशन दिनुभभएको हो ।

लमजुङमा पटाकासहित ७० वर्षीय वृद्ध पक्राउ

पसल तलासी गर्दा विभिन्न किसिमका १ सय ६८ पिस पटाका, १६ केजी विष्फोटक बनाउने सेतो रंगको सोडा र ४ केजी गन्धक फेला पारी उनलाई पक्राउ गरेको हो ।

लमजुङमा मतदान रोकियो

काठमाडौं, असोज १० । नेपाली कांग्रेस लमजुङको अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । लमजुङको राइनास नगरपालिका नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत

घरमा आगलागी हुँदा दम्पत्तिको मृत्यु

लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्लेको एउटा घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । गएराती भएको आगलागीमा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको

लमजुङमा रातभर खोलामा फसेकाहरुलाई डोजरको बकेटमा राखेर गरियो उद्धार

लमजुङ, असार २ । लमजुङमा रोपाईं गरेर घर फर्कने क्रममा खोलामा आएको बाढीमा परी अलपत्र परेकाहरुलाई सकुशल उद्धार गरिएको छ । बाढीका कारण रातभर खोलामै फसेका मध्यनेपाल नगरपालिका वडा नम्बर

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का महसुस, २ सय घरमा क्षति, ६ घाइते

काठमाडौं । लमजुङमा २४ घण्टाको अवधिमा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङको मसर््याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर हिजो बिहान ५ बजेर

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्यूडको भूकम्प

बुधबार बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं, पोखरा लगायतका शहरहरूमा समेत महसुस गरिएको थियो ।

ताप्लेजुङमा ट्रिपर दुर्घटना, लमजुङका युवाको ज्यान गयो

दुर्घटनामा घाइते भएका चालक यामबहादुर विक र मन्दिप लिम्बूकाे झापामा उपचार भइरहेको युनिटेक हाईड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिनुभयो ।

लमजुङमा चन्दा संकलनबाट पुल निर्माण

लमजुङ, माघ १ । लमजुङमा स्थानीयले चन्दा संकलन गरेर अस्थायी पुल निर्माण गरेका छन् । संघीय सरकारबाट लमजुङको मस्र्याङ्दी नदीमा पुल निर्माणका लागि बजेट विनियोजन भए पनि काम सुरु नभएपछि

लमजुङको विद्युत् उत्पादन आधा घट्यो

लमजुङ । लमजुङमा विद्युत् उत्पादन घट्न थालेको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण पर्याप्त पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो । ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा