लमजुङ « Imagekhabar – Online News Portal of Nepal
१९ श्रावण २०७९, बिहीबार | Thu Aug 4 2022


लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट

लमजुङमा कर कार्यालय स्थापना

लमजुङ, असोज २३ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको बेँसीशहर नगरपालिका ८ मा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । लमजुङ र मनाङलाई मध्यनजर गर्दै सो कार्यालय स्थापना गरिएको हो।

लमजुङमा आइसोलेसन कक्ष भरियो

लमजुङ, भदौ १७ । लमजुङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन कक्षहरु भरिएका छन् । तीनवटा आइसोलेसन कक्षमा एकसय बेड क्षमता मात्र छ । संक्रमितको संख्या २ सय ३३ पुगेपछि

लमजुङमा सञ्चारकर्मीसहित दुईजना कोरोना सङ्क्रमित

लमजुङ, भदौ १२ । जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको

लमजुङमा निषेधाज्ञा

लमजुङ, भदौ १० । लमजुङमा कोरोना संक्रमण बढ्दै गएपछि बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७

लमजुङका होमस्टे भदौ १ गतेबाट खुल्ने

लमजुङ । लकडाउनका कारण बन्द हुँदैं आएको नमुना घलेगाउँ होमस्टे भदौ १ गतेबाट सञ्चालनमा आउने भएको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर होमस्टे सञ्चालनमा ल्याउन लागिएको ग्रामीण पर्यटन घलेगाउँ होमस्टे

लमजुङमा सार्वजनिक सवारीसाधन चलेनन्

काठमाडौं । सरकारले लकडाउन फुकुवा गरे पनि लमजुङमा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । चार महिनाको लकडाउनपछि तत्कालै सवारीसाधन चलाउन सक्ने अवस्था नरहेको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय

लमजुङमा पहिरो, एकै गाउँका १८ घर बगायो, आठजना घाइते

नवीनराज कुइँकेल (इमेज) लमजुङ, साउन ७ । केही दिनयता परेको भीषण वर्षासँगै बुधबार बिहान आएको पहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर–३, पल्लोटारीमा १८ घर बगाएको छ । पहिरो छल्न भाग्दै

पहिरोमा परि मृत्यु भएका परिवारलाई बेँसीशहर नगरपालिकाबाट तीन लाख सहयोग

लमजुङ, असार २६ । अविरल वर्षाले घरभित्र पहिरो पस्दा मृत्यु भएका बेँसीशहर नगरपालिका­ ७ सातबिसेका दिपक तामाङको परिवारलाई तीन लाख रुपैयाँ राहतस्वरुप सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति

लमजुङमा कोरोना संक्रमितको संख्या ६२, निको हुने २२ जना

नवीनराज कुइँकेल (इमेज) लमजुङ, असार २५ । लमजुङमा बिहीबार थप पाँचजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु सुन्दरबजारस्थित कृषि क्याम्पसको ‘क्वारेन्टिन’मा बसेकाहरु रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको