Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


नुवाकोट रास्वपा सभापतिमा २५ वर्षीय गजुरेल चयन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल चयन भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई फराकिलो अन्तरले