म्यानमार « Imagekhabar – Online News Portal of Nepal


बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । सिंहदरवारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदुत

म्यानमारको सैन्य सरकारद्वारा ८ सय बढी बन्दीलाई आममाफी

सम्बोधनका क्रममा उहाँले दशकौंको ब्रिटिश औपनिवेशिक शासनपछि जातीय समूहहरूलाई एकताबद्ध गर्ने १९४७ मा पाङ्लोङ सम्झौतामा हस्ताक्षर गरेकोमा अल्पसंख्यकको प्रशंसा गरे ।

म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रसंघको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याचेलेटले जनताले ज्यान र स्वतन्त्रता गुमाएकोमा म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । उहाँले म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय प्रतिक्रियालाई अप्रभावी रहेको टिप्पणी गर्दै यसमा

सुकीलाई थप ४ वर्षको जेल सजाय

म्यानमारमा मानवअधिकारको अत्याधिक उल्लंघन भएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाले व्यापक निन्दा गर्दै आएका छन् ।

म्यानमारको कायाह प्रान्तमा सेनाद्वारा मारिएका ३५ जनाको शव भेटियो

काठमाडौं । अन्तर्राष्ट्रिय परोपकारी संस्था सेभ द चिल्ड्रेनले म्यानमारको कायह राज्यमा जलेको अवस्थामा फेला परेका ३५ शवमध्ये २ वटा शव आफ्ना कर्मचारीको भएको पुष्टी गरेको छ । सेभ द चिल्ड्रेनले

म्यानमारमा ३० शव भेटियो

काठमाडौं । म्यानमारको काया प्रान्तमा बालबालिका र महिलाहरुका ३० भन्दा बढी शव फेला परेको छ । म्यानमारको मानवअधिकार समुहले जनाए अनुसार जलेको अवस्थामा रहेका ती शवहरु त्यहाँको सेनाले गाडेको हुनसक्ने

म्यानमारको खानीमा पहिरो जाँदा एक जनाको मृत्यु र कम्तिमा ७० जना बेपत्ता

काठमाडौं । म्यानमारको एक खानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त जेड खानीमा गएको पहिरोमा परी बुधबार कम्तीमा ७० जना बेपत्ता र एक

म्यानमारमा सेनाद्वारा ४० पुरुषको क्रुर यातनापछि सामुहिक हत्या

बेलायती समाचार संस्था बीबीसीले गरेको एक अध्ययनमा ४० भन्दा बढी पुरुषको सामुहिक हत्या भएको खुलासा भएको हो ।

म्यानमारमा सेनाद्वारा जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या

काठमाडौं । म्यानमारको सेनाले श्रृंखलाबद्ध रुपमा सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएको छन् । गत जुलाईमा मात्र म्यानमारमा कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर

म्यानमारमा विरोध प्रदर्शन गर्नेहरुको भीडमा सेनाको गाडी जोतीयो

एजेन्सी । म्यानमारमा सैन्य शाशनको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सेनाको गाडी जोतीदा धेरै जना घाइते भएका छन् । सैन्य ‘कु’ को विरोधमा यांगुनमा लगातार प्रदर्शन गरिरहेकाहरुमाथि सेनाको ट्रक गुडाइएको हो