Logo १५ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025


बर्दियामा कार र टिपर ठोक्किँदा दुईजनाको मृत्यु

बर्दिया, मंसिर १९ । बर्दियामा सवारी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार मधुवन नगरपालिका बेलुवामा कार र टिपर ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । गुलरियाबाट कञ्चनपुरतिर जाँदै

दाङका दुई संक्रमितको बाँकेमा मृत्यु

दाङ । कोरोना संक्रमणका कारण दाङका थप दुई जनाकोे बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो

बौद्धमा हिटर बालेर सुत्दा आमाछोरीको मृत्यु

काठमाडौं, मंसिर १८ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी

छोराको कुटपिटबाट बुवाको मृत्यु

गोरखा, मंसिर १८ । सिरानचोक गाउँपालिका-८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । खेतमा धान झार्ने क्रममा भएको सामान्य विवादका क्रममा ७० वर्षीय तुलाराम ढकाललाई उहाँका ४०

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कैलाली, मंसिर १७ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिकाका रमेश बिष्ट हुन् । बिष्टले उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएका प्रहरीले

कोरोना संक्रमणका कारण रुपन्देही र कपिलवस्तुका थप दुईको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देही र कपिलवस्तुका थप दुई जनाको मृत्यु भएको छ । बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा

कोरोनाका कारण पोखरामा थप पाँचजनाको मृत्यु

पोखरा, मंसिर १५ । कोरोनाका कारण पोखरामा थप पाँच संक्रमितकोे मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१३ की ७८ वर्षीया महिलाको मृत्यु भएसँगै पछिल्लो २४ घन्टामा यहाँ मृत्यु हुनेको

थप २९ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, १,४७४ संक्रमित थपिए

काठमाडौं, मंसिर १५ । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको

कक्षा १२ को परीक्षा हेर्न जाँदा शिक्षिकको मृत्यु

डोटी, मंसिर १४ । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आइतबार बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी

म्याग्दीमा जीप दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते

बेनी, मंसिर १४ । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश