मृत्यु « Image Khabar


मोरङमा कोरोनाबाट थप दुईजनाको मृत्यु

विराटनगर, साउन २१ । मोरङमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाका पुरुष छन् । रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल नपुर्‍याउँदै बुधबार

सप्तरीमा कोरोनासंग मिल्दो लक्षण देखिएका तीनजनाको मृत्यु

सप्तरी, साउन २१ । सप्तरीमा होम क्वारेन्टाइनमा बसिरहेका एकजना र अस्पताल भर्ना गरिएका दुईजना गरी तीनजनाको मृत्यु भएको छ । मृत्यु भएका तीनजनामा नै कोरोना संक्रमणसंग मिल्दो लक्षण देखिएको जिल्ला

थप ३८१ जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौं, साउन २१ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । पछिल्लो २४ घण्टामा पर्साका दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो । १८ वर्षीया युवती

पर्सामा सोमवार मृत्यु भएकी युवतीमा कोरोना पुष्टि, संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुग्यो

पर्सा । पर्सामा सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना पुष्टि भएको छ । पोखरीया नगरपालिका वडा नम्बर– ९ वार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको हिजो आकस्मिक स्वाब परिक्षण गर्दा

आमाको सलले ‘आत्महत्या’

उदयपुर, साउन २० । उदयपुरमा छुट्टा–छुट्टै घटनामा मंगलबार दुईजनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–४, बसाहा बुइपाली टोलका १९ वर्षीय प्रकाश विक गर्मी छल्न साथीहरुसँग करुन्जे पोखरीमा जाँदा नुहाउनेक्रममा डुबेर

चितवनमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

चितवन, साउन २० । चितवनको माडी नगरपालिकाको बगही बजारमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्वर– ९ गोविन्दबस्तीमा ना. ५ ख. ६७७९ नम्बरको मालबाहक ट्रकले

सालनाल खस्न ढिलो हुँदा सुत्केरीको मृत्यु

जाजरकोट । कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उहाँको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो ।

विराटनगरमा कोरोनाबाट एकजनाको मृत्यु

विराटनगर, साउन १९ । विराटनगरमा कोरोनाबाट सोमबार एकजनाको मृत्यु भएको छ । कोशी अस्पतालको आइसोलेसनमा विराटनगर–५ का ७७ वर्षिय वृद्धको मृत्यु भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो

कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं, साउन १९ । काठमाडौं महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल

थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो

काठमाडौं, साउन १८ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पर्सा वीरगञ्जकी एक महिलाको