गएराति नै दुर्घटना भएको भए पनि मंगलबार बिहान मात्र उनको बारेमा थाहा भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । सोही ठाउँमा डाइभर्सन निर्माण भएको लामो समय भएको स्थानीय बताउँछन् ।
पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एजेन्सी । भारतको महाराष्ट्रमा बाढी पहिरोमा परेर ११० जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश बाढी पहिरोमा परेको बताइको छ । वर्षाले सयौं गाउँ प्रभावित भएका छन् । लगातारको
बाढी र पहिरोका कारण महाराष्ट्रको रायगढ जिल्ला बढी प्रभावित भएको छ । त्यहाँ सयौं बस्ती डुबानमा परेको भारतीय पत्रिका भास्करको अनलाइन संस्करण उल्लेख छ ।
तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सको समस्या भएका ८५ वर्षीय नेपालीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।
एजेन्सी । भारतमा कोरोना (कोभिड–१९) महामारीका कारण अतिरिक्त मृत्युको संख्या ४० लाखभन्दा बढी रहेको पाइएको छ । अमेरिकास्थित सेन्टर फर ग्लोबल डेभलपमेन्टले विभिन्न तीनवटा स्रोतबाट महामारीका बेला जुन २१ सम्मको
रुकुम, साउन ५ । रुकुम पश्चिमको आठबिसकोटमा घाँस काट्नेक्रममा १ जनाको मृत्यु भएको छ । घाँस काटनेक्रममा भिरबाट लडेर आठबिसकोट १४ बाकेगाउकि ३२ वर्षिया लक्ष्मि केसिको घटनास्थलमै मृत्यु भएको हो
काठेखोला गाउँपालिका–५ स्थित बिहुँका स्थानीय ईन्द्रबहादुर पुनको भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
निर्माणाधिन र निर्माण सम्पन्न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेबल पुल र २५ वटा झुलुङ्गे पुलमा क्षति भएको पनि प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
यस अवधिमा १२ सय ५८ जनाले संक्रमण जितेका छन् । संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२