एजेन्सी । साउदी अरेबियाको मक्कामा अत्यधिक तापक्रमका कारण मृत्यु हुने हज यात्रीको संख्या ११ सय नजिक पुगेको छ । तापक्रम ५० डिग्री सेल्सियस पुग्दा अत्यधिक तातोका कारण मृत्यु हुने हुनेको
काठमाडौं । यस वर्ष आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु भएको छ । वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको हो । वैशाख १ गतेदेखि २४ गतेसम्ममा उनीहरूको
एजेन्सी । गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र
काठमाडौं । बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपालीको मृत्यु
सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीस्थित जिल्ला कारागारमा एक कैदी बन्दीकोे मृत्यु भएको छ । दुधौंली नगरपालिका– १० निवासी ज्ञानबहादुर मगरका २७ वर्षीय छोरा विमल मगरको बुधबार राती सिन्धुली कारागारमा मृत्यु भएको
काठमाडौं । शुक्रवार राति गएको भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख
एजेन्सी । भारतको बिहारमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दिल्लीबाट कामाख्या तर्फ गइरहेको नर्थ इष्ट एक्सप्रेसको रेल बुधबार राति बिहारको बक्सरमा दुर्घटना हुँदा ४ जनाको मृत्यु
काठमाडौं । कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता रहेका छन् । अरिङ्गालले टोकेर
काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सोमबार
पाल्पा । पाल्पाको रामपुरमा पहिरो खस्दा एक्स्काभेटरसँगै पुरिएर चालकको मृत्यु भएको छ । आइतबार साँझ रामपुर नगरपालिका –१० स्थित बर्दलेबाट टोक्सेतर्फ जाने सडकखण्डमा खसेको सुख्खा पहिरोले एक्स्काभेटर पुरिँदा चालकको मृत्यु