लमजुङ, असार २६ । अविरल वर्षाले घरभित्र पहिरो पस्दा मृत्यु भएका बेँसीशहर नगरपालिका ७ सातबिसेका दिपक तामाङको परिवारलाई तीन लाख रुपैयाँ राहतस्वरुप सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति
हरि शर्मा (इमेज) परासी, असार २६ । पश्चिमी नवलपरासीको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरेखोलामा माछा मार्न गएका दुईजनाको शुक्रबार डुबेर मृत्यु भएको छ । मृत्युु हुनेमा सोही ठाउँको पोटाहा गाउँका
म्याग्दी, असार २६ । म्याग्दीमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा पुरिएर अहिलेसम्म दश जनाको मृत्यु भएको छ । ती घटनामा परेका १२ जना बेपत्ता छन् ।
पोखरा, असार २६ । कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर
तुलसीपुर, असार २२ । तुलसीपुर कारागारका एक कैदीको सोमबार मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका
बाग्लुङ, असार २१ । बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकलाई कोरोना संक्रमण पुष्टी भएको छ । गए राति निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको थियो । उनि
सुरेन्द्र भण्डारी (इमेज) झापा, असार २० । रतुवा खोलाले बगाउँदा शनिबार झापामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५, टुक्रेका ३५ वर्षीय पुष्प राई रहेको इलाका प्रहरी कार्यालय
बैतडी, असार २० । बैतडीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिकास्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो । मृतक महिलाको पहिचान
काठमाडौं, असार २० । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । पछिल्लोपटक गोरखाको पालुङटार नगरपालिकाका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय वृद्धको मृत्यु भएको
बझाङ, असार २० । बझाङमा पहिरोमा पुरिएर छजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । मृत्यु हुनेमा एकै परिवारका ४२ वर्षीया राममतीदेवी जेथारा, उनकी १६ वर्षीया छोरी शान्ति जेथारा,