धादिङ, असोज ४ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नं ६ महादेव वेशीमा कन्टेनर ट्रकको ठक्करबाट एकजना बालिकाको मृत्यु भएको छ । काठमाडौबाट चितवन तर्फ जाँदै गरेको ना
काठमाडौं, असोज ४ । पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला ४ जना पुरुषको मृत्यु भएको हो ।
लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप १ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । यो साता अमेरिकामा थप एक जनाको
काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको बाँके जिल्ला अस्पतालका कोरोना
हेटौंडा, असोज ३ । मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत् इन्जिनियरको शनिबार सवारी दुर्घटनामा मृत्यु भएको छ । बकैया गाउँपालिकामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तर्फबाट कार्यरत् इन्जिनियर दीपेन्द्र अधिकारीको मकवानपुरको रजैयामा मोटरसाइकल दुर्घटनामा
काठमाडौं । आज(शनिबार) कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । आज मात्रै बुटवल र पाल्पाका एक एक जनाको कोरोनाबाट ज्यान गएको पुुष्टि भएको हो । बुटवलको कोरोना विशेष
काठमाडौं, असोज २ । पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा २०२० जनामा संक्रमण
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिकाक ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । युवकलाई भदौ २५ गते निमोनिया
काठमाडौं, असोज १ । कोरोना संक्रमणबाट ८९ वर्षिय वृद्धको निधन भएको छ । काठमाडौं वडा नं २५ बाँङ्गेमुढा का वृद्धको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । करिब १४
काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा पछिल्लो एक महिनायता कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदरसमेत बढेको छ । बढ्दो जनघनत्व रहेको उपत्यकामा हालसम्म संक्रमणका कारण ९१ जनाको मृत्यु भएको छ ।