मिडिया « Imagekhabar – Online News Portal of Nepal
१६ असार २०७९, बिहीबार | Thu Jun 30 2022


विज्ञापन बोर्डमा सूचीकृत नभएका मिडियालाई विज्ञापन कारोबार गर्न नदिइने

बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताउनुभयो ।

युट्युब नियन्त्रण होइन, मिडिया हुँ भन्नेलाई नियमन गर्न खोजेका हौं : सञ्चार सचिव अर्याल

पैसा तिरेर जे पनि गर्न पाइने भन्दै प्रश्न सोध्न थालिएको भन्दै सचिव अर्यालले दर्ता भएपछि कानून अनुसार चलाउनको लागि नियमन गर्र्न लागिएको बताउनुभयो ।

नेपाली मिडियालाई विश्वसामु पुर्‍याउनुपर्छ : तिमिल्सिना

काठमाडौं, चैत २० । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई

ट्रम्पकाे असन्तुष्टी : श्रीमतीको तस्बिर पहिलाे पृष्ठमा किन नछापेकाे ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी श्रीमती एवं प्रथम महिला मेलानिया ट्रम्पको तस्बिरलाई प्राथमिकताका साथ नछापेको भन्दै मिडियाहरूमाथि असन्तुष्टि पोख्नुभएको छ ।पछिल्लो चार वर्षमा कुनै पनि ठूलो म्यागेजिनले मेलानियालाई

मिडियामा दलित समुदायको सहभागिताका लागि प्राथमिकता दिइन्छः मन्त्री गुरुङ

काठमाडौं, कात्तिक १९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तु र भौतिक सहभागितालाई प्राथमिकता दिइने बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले बुधबार बुझाएको

कोरोनाका कारण पत्रकार महिलालाई पेशागत थप असुरक्षा

काठमाडौं, भदौ ३१ । अग्रज पत्रकार महिलाले कोरोना (कोभिड–१९) का कारण पत्रकार महिला कतिपयले जागिर गुमाएको त कतिले कम तलव सुविधामा काम गर्न बाध्य भइरहेको बताएका छन् । सञ्चारिका समूहले