३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न दिन्न : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका नेताहरुलाई एक ठाउँमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्बोधन

माओवादी केन्द्र लक्षित सांसद बास्कोटाको टिप्पणी – सत्ताबाट हट्दाको पीडा नपोखौं

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)सांसद गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)लाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गर्नुभएको छ । संसदमा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरुको अभिव्यक्ति आउन थालेपछि सांसद बास्कोटाले मंगलबार बसेको

माओवादी केन्द्रको निस्कर्ष – वर्गीय दृष्टिकोण बोधो हुँदा पार्टी खुम्चिँदै गयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा जाने कुरामा जोड दिएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले शुद्धिकरणको माध्यमबाट पार्टीलाई

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने समय सर्‍यो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्ने गरी सरेको छ । यसअघि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाउनुभएको छ । नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न अहिले

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक आइतबार दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकले राष्ट्रिय सभा

बजेटको सिद्धान्त र प्राथमिकताबारे सत्तारुढ दलहरुसँग माओवादी केन्द्र छलफल गर्ने

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले संसदमा प्रश्तुत आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकताका विषयमा नयाँ सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग छलफल गर्ने भएको छ । शनिबार सिंहदरबारमा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बसिरहेको बैठकले नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनेछ । प्रवक्ता अग्निप्रसाद सापकोटाका

‘राष्ट्रिय सभा अध्यक्ष पद छोड्नु हुँदैन’

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले राष्ट्रिय सभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन् । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ । माओवादीका नेताहरूको कार्यविभाजन गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठक मंगलबार बिहान साढे आठ बजेबाट