१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


सरकारले उपसभामुखलाई राजीनामाका लागि बलजफ्ती गरेको छैन : बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताउनुभएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकारले

पाँचथर बम विष्फोटको घटनाबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छ : बर्तौला

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा

टिआरसी विधेयक पीडितमैत्री छ : महेश बर्तौला

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले टिआरसी (संक्रमणकालीन न्याय सम्बन्धि) विधेयक शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी आएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको छलफलमा

सत्ता पक्षको मुख्य सचेतक पदमा महेश बर्तौला मनोनीत

काठमाडौं । प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतक पदमा महेश बर्तौला मनोनीत हुनुभएको छ । नेकपा (एमाले) को संसदीय दलको कार्यालयका अनुसार प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी शर्मा

वर्तमान सरकारले विश्वासको मत नपाए संविधानको धारा ७६(३) को सरकार बन्छ भनेर भ्रम सिर्जना गरियो : महेश बर्तौला

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाए संविधानको कुन धारा अनुसार नयाँ सरकार गठन हुन्छ भन्नेमा राजनीतिक दलहरुले आ–आफ्नै दाबी प्रश्तुत गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि संसदबाट

कांग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताउनुभएको छ । मंगलबार सभामुख देवराज

कांग्रेसको नियतमाथि छानविन गर्न समिति बनाऔं : बर्तौला

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानविन अगाडी नबढाएको विषयमा काँग्रेसमाथि नै छानविन गर्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी

‘क्रस फायरिङ’ भन्दा बाहिरको हत्यालाई गम्भिर मानव अधिकार उल्लंघनको विषय बनाउनुपर्छ : बर्तौला

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले द्वन्द्वकालमा दोहोरो भीडन्तबाहेकमा हत्या भएको विषयलाई मानव अधिकारको गम्भिर उल्लंघनको रुपमा लिनुपर्ने बताउनुभएको छ । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै

कानुन समितिकी सभापति सुवेदीले संसदीय समितिको गरिमा कायम राख्न सक्नुभएन : महेश बर्तौला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीको आलोचना गर्नुभएको छ । सरकारसँग संयोजनकारी भुमिका खेल्न नसकेको भन्दै

सरकारको कारण मुलुकमा अराजकता बढ्यो : सचेतक बर्तौला

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानून अनुसार हिँड्न नसकेका कारण मुलुकमा अराजकता बढेको बताउनुभएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक