मन्त्री « Imagekhabar – Online News Portal of Nepal


मन्त्रीको निर्देशनपछि क्यासिनोले तिर्न थाले रोयल्टी, ८१ करोड रुपैयाँ संकलन

मन्त्री आलेले केही हप्ता पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका विभागको होटेल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिनुभयो ।

प्रहरी भर्ना रोक्न माग गर्दै संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको बताउनुभयो ।

२३ सय विद्यालयमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २३ सय विद्यालयमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

निजगढमा विमानस्थल निर्माणको काम नरोकिने मन्त्री आलेको प्रतिबद्धता

मन्त्री आलेले निजगढ विमानस्थलको काम स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सुरू हुनेसमेत प्रष्ट पार्नुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेकाले काम चाँडै सुरू हुने उहाँले बताउनुभयो ।

सहमतिका लागि एक मिनेट काफी हुन्छ, हामीसँग दुई दिन छ : मन्त्री बडू

‘सहमतिका लागि अन्तिम एक मिनेटको समय मात्र काफी हुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै दलका बीचमा संवाद र सहमतिका लागि दुई दिनको समय सहमति र सहकार्यका लागि पर्याप्त हुन्छ ।’

अतिक्रमित सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेण्ड पनि पदमा बस्दिन : मन्त्री आले

पदमा बसुन्जेल इमान्दारपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री आलेले सरकारी नियुक्ति पाएका कर्मचारीहरूले अन्य व्यक्तिहरूसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने पनि चेतावनी दिनुभयो

कोरोनाको दोस्रो डोज पूरा गरेकालाई फागुन १ देखि बुस्टर डाेज दिइने

वैशाख मसान्तसम्म १२ वर्ष उमेर माथिका सबै नागरिकलाई खोपको दायरामा ल्याउने दाबी गर्नुभयो । खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका ३६ लाख किशोर किशोरीलाई खोप लगाउन थालिएको भन्दै ५

दर्ता नगरी बुस्टर डोज लगाउनेले दर्ता गरिदिनुस् : स्वास्थ्यमन्त्री खतिवडा

२४ लाख डोज खोपको विवरण संकलन भइरहेको भन्दै उहाँले सरकारको निर्णयभन्दा अघि धेरै स्वास्थ्यकर्मीहरूले बुस्टर डोज खोप लगाएको पनि हुन सक्ने भन्दै खोप लगाएको स्थानमा नै रेकर्ड राख्न आग्रह गर्नुभएको

२४ लाख खोप प्रकरण : स्थानीय तहले टेरेनन् मन्त्रालयको निर्देशन, मन्त्रालय र मन्त्रीमाथि नै संशय

खरिद, अनुदानबाट प्राप्त भएको खोपमध्ये २४ लाख डोज खोपको विवरण प्राप्त नभएपछि सरकारी व्यवस्थापनमा नै प्रश्न उब्जिएको थियो । जसमा छानविन गर्न भन्दै मन्त्रालयले सातै प्रदेशका सबै स्थानीय तहलाई खोपको

फ्रान्सेली तटछेउको आन्द्र महासागरमा एक लाखबढी मरेका माछा

मत्स्य उद्योगले जारी गरेको एउटा विज्ञप्तिमा मार्जिरिस नामक विश्वको दोस्रो ठूलो ट्रोलर अर्थात् माछा मार्न प्रयोग गरिने विशेष जहाजको जाली चुँडिएपछि दुर्घटना भएको जानकारी दिएको उल्लेख छ ।