काठमाडौं । राज्यकोष घाटामा चल्न थालेपछि सरकारले वित्तीय अनुशासनलाई कडी कडाउ गर्न थालेको छ । सरकारले झिनामसिना साधारण खर्चमा अंकुश लगाएर मितव्ययी हुने नीति त लिएको छ तर सार्वजनिक खर्च
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राष्ट्रपति भण्डारीले आइतबार साँझ पुनर्विचारका लागि संघीय संसद्मा फिर्ता पठाउने निर्णयबारे अध्ययन गरेर अघि बढ्ने बताउनुभएको
सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त हुनुभएको छ । उहाँलाई आइतबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । नवनियुक्तमन्त्री
वीरगञ्जस्थित पदमरोडको ३ किलोमिटर खण्डमा ११ मिटर कालोपत्रे गर्ने गरी ठेक्का लगाउने, त्रिभुवन राजपथअन्र्तगत गण्डकदेखि घण्टाघरसम्मको खण्ड मर्मत गर्नेलगायतका काम आफ्नो कार्यकालमा सम्पन्न गर्ने मन्त्री राईले आश्वासन दिनुभयो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।
पोखराको चाउथेमा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म टर्मिनल भवन, पेरीफेरि रोड, रनवे, २५ मिटर ह्यांगर, ट्क्याक्सी वे, विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, एटिआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान
मन्त्री रेग्मीले पीडित महिला तथा बालबालिकाहरूको हेरचाहका लागि बनेका पुनस्र्थापना केन्द्रका लागि आफ्नो मन्त्रालयले बजेट कम भए पनि विनियोजना गरिरहेको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री कार्कीले नेपाल टेलिकमले आम नागरिकलाई ईसिम कार्ड सेवा विस्तार गर्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो । उहाँले सञ्चारको क्षेत्रमा सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न नसकिने दाबी गर्नुभयो
‘अन्तरपुस्ता ऐक्यवद्धताः सबै उमेर समूहमैंत्री विश्व निर्माणमा प्रतिवद्धता’ भन्ने मूल नारा यस वर्षको अन्तराष्ट्रिय युवा दिवसको तय गरिएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष अगष्ट १२ को दिन