Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


भेनेजुएलामा बाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

एजेन्सी । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३४ करोड ६० लाख अमेरिकी डलर

भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो

काठमाडाैं । भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हवजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बताउनु भएको छ ।

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरु क्षतिग्रस्त : तथ्यांक

एजेन्सी ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा प्रकाशित उपग्रह तथ्याङ्को प्रारम्भिक मूल्याङ्कन अनुसार गत हप्ता भेनेजुएलामा आएका शक्तिशाली दुई वटा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरूलाई क्षतिग्रस्त भएको उल्लेख गरिएको छ

भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म १६४ जनाको मृत्यु

काठमाडौं । भेनेजुएलामा ३९ सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण हालसम्म १६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै, ९७१ जना घाइते भएका छन् । उद्धार तथा राहत

भेनेजुएलामा सैन्य बल प्रयोग गर्ने ट्रम्पको अधिकार रोक्ने प्रस्ताव अमेरिकी तल्लो सदनद्वारा अस्वीकृत

एजेन्सी ।अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले बिहीवार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेनेजुएलामा सैन्य हस्तक्षेप गर्नबाट रोक्ने डेमोक्र्याटहरूको प्रस्तावलाई झिनो मतले विफल तुल्याएको छ । मतदानमा २१३ डेमोक्र्याट र दुई रिपब्लिकन सदस्यहरूले

भेनेजुएलामा अमेरिकी सेनाकाे कारबाहीमा ३२ जना सुरक्षाकर्मीको मृत्यु

एजेन्सी। क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलो पटक आधिकारिक रूपमा पुष्टि गरेको छ । क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा

अमेरिकाले भेनेजुएलाविरूद्ध गरेकाे आक्रामणको चौतर्फी रूपमा विरोध

एजेन्सी । अमेरिकी सेनाले गत शनिबार एक अभियान शुरु गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासमा नियन्त्रणमा लिएको छ। भेनेजुएलामा भएको पछिल्लो अमेरिकी आक्रमणले विश्वव्यापी निन्दा र चिन्ता

अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गर्दा ४० जनाको मृत्यु

एजेन्सी। अमेरिकी सेनाकाे भेनेजुएलामा गरेको आक्रमणमा परी करिब ४० जनाको मृत्यु भएको छ। न्युयोर्क टाइम्सले जनाएको शनिबार अमेरिकाले भेनेजुएलाकाे राजधानी काराकास लगायतका शहरहरूमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी

भेनेजुएला अन्य राष्ट्रको उपनिवेश नहुने उपराष्ट्रपति रोड्रिग्वेजकाे तर्क

एजेन्सी । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले देश कहिल्यै कुनै अन्य राष्ट्रको उपनिवेश नहुने स्पष्ट पार्दै अमेरिकाको आक्रमणप्रति कडा विरोध गर्नुभएकाे छ। उहाँले सरकारी टेलिभिजनमा सम्बोधका क्रममा अमेरिकी हस्तक्षेपलाई ॅजनताको चाहना

भेनेजुएलामा समुन्द्री डकैती र नाकाबन्दी विरूद्धको नयाँ कानून पारित

एजेन्सी। भेनेजुएलाको नेशनल एसेम्बलीले समुन्द्री डकैती, नाकाबन्दी र अन्य अवैध अन्तर्राष्ट्रिय कार्यहरूबाट जल सम्बन्धी स्वतन्त्रता-व्यापारको रक्षा गर्ने उद्देश्यले नयाँ कानून पारित गरेको छ। क्यारिबियन क्षेत्रमा भेनेजुएलाको तेल बोकेका जहाजहरू अमेरिकाले