कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले जग्गा उपभोग गरिरहेको लालपूर्जा वितरण गर्न सुरु गरेको छ । याे गाउँपालिकाले पहिलो चरणमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित ८८ परिवारलाई जग्गाको लालपूर्जा वितरण कार्य
काठमाडौं, माघ २१ । सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीनहरूको समस्या समाधान हुनेगरी आयोगले कामलाई अघि बढाएको जानकारी दिनुभयो ।
काठमाडौं, साउन २२ । आफ्नै दल सम्मिलित मन्त्रिपरिषद्ले भूमीसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको चौथो दिनमै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सोही प्रकारको अर्को आयोग गठन गर्न सरकारसँग माग गरेको
जग्गा वितरणको लागि दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका ६ सय ५५ घर परिवारको प्रारम्भिक लागत संकलन गरिएको छ । प्रमाण पुगेकालाई बसोबासका लागि जग्गा वितरण गरिने भएको हो ।
भूमि सम्बन्धी समस्या समाधानमा राजनीतिक दल लगायत अन्य सरोकारवालाहरूले समेत चासो राखेका छन् । वर्षौंदेखिको समस्या समाधान गर्न आयोगले गाउँ–गाउँमा पुगेर २० हजार फारम वितरण गरिसकेको छ ।
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीहरूको हातमा पूर्जा दिन सरकार आतुर रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा
प्रकाश नेपाल, इलाम । इलामको चुरे क्षेत्रका दुई स्थानीय तहमा वर्षौदेखि बसोबास गरिरहेका ६ हजारभन्दा बढी घरपरिवारलाई सरकारले लालपुर्जा प्रदान गर्ने भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित बसोबासलाई
काठमाडौं । सरकारले भूमिहिनहरूका लागि लालपुर्जा बितरण गर्ने भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरिसकेको छ । लालपुर्जा