काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र
संखुवासभा । संखुवासभामा आएको बाढी र पहिरोमा परी हराईरहेका २० जना अझै फेला पर्न सकेका छैनन् । संखुवासभाका सांसद दीपक खड्काले खोजी कार्यलाई तिव्र बनाउन माग गर्दै बाढी पहिरोले धनजनको
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा एक जना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोमा स्थानीय केशरबहादुर राइ बेपत्ता भएका हुन ।
पाँचथर । शनिबार राति अविरल वर्षासँगै आएको बाढीमा परेर पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । हेवा जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ– ७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा,
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता भएका छन् । स्थानीयका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमति भगीमाया, बुहारी सन्ध्या र
काठमाडौं । सिन्धुलीको घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीनजना कर्मचारीको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । शुक्रबार
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिनमा मंगलबार दिउँसो गएको हिमपहिरोमा पुरिएका मध्ये सात जनाको उद्धार गरिएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । हिमपहिरोमा १२ जना पुरिएकोमा ६
काठमाडौं । कालिकोटको कर्णाली नदीमा दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । गत शनिबार कर्णालीको त्रिवेणी गाउँपालिकास्थित फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन
काठमाडौं । एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पत्रकार सम्मेलन गरी हराएका दुई सय ८८ नागरिकमध्ये दुई सय ६७ जनाको खोज तलासको
काठमाडौं । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आइतबार फेला परेको छ । बयर खान जङ्गल गएका दुवै जना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए ।