Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


उपचारका लागि जाँदै गरेका युवक लालबकैया नदीमा हाम फालेर बेपत्ता

रौतहट । उपचारका लागि दाजुसँग गरुडातर्फ जाँदै गरेका एक युवक लालबकैया नदीको पुलबाट हाम फालेर बेपत्ता भएका छन्। बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव मौलापुर नगरपालिका–४ स्थित

रोल्पा पहिरो अपडेट : मृतककाे संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता

काठमाडाैं । अविरल वर्षाको कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा साउन २७ गते बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता पाँच

बेपत्ताका परिवार भन्छन् – ‘राज्यले पटक-पटक ठग्यो’

काठमाडौं । सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले राज्यले संक्रमणकालीन न्याय दिनुको सट्टा पटक पटक ठगेको गुनासो गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘संक्रमणकालीन न्यायमा पीडित र सरोकारवालाका

बाढी पहिरोबाट ९९ को मृत्यु, ७२ बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यस्तै ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएको

उदयपुरमा बेपत्ता भएका तीन बालबालिका अझै भेटिएनन्

काठमाडौं । आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका तीन बालबालिका अझै भेटिएका छैनन् । तीन दिनदेखि सुनकोशी नदीमा हराइरहेका उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका ती बालबालिकाको खोजी

महोत्तरीबाट पाँच किशोरी बेपत्ता

काठमाडौं । महोत्तरीबाट पाँचजना किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुने किशोरीहरुमा महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया

टिस्टा नदीमा आएको बाढीमा परी सेनाका २३ जवान बेपत्ता

एजेन्सी । भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । बेपत्ता भएका उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ ।

चितवनको देवघाटमा दुई जना युवक बेपत्ता

काठमाडौं । चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् । बिहीबार बिहान नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेपत्ता

सभामुख घिमिरेद्वारा पहिरोमा बेपत्ता नेपालीको खोजीका लागि भारतीय प्रशासनलाई आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आइतबार विज्ञप्ति जारी गर्दै

भारतको गौरीकुण्ड पहिरोमा बेपत्ता नेपालीको खोजीमा समन्वय गर्न परराष्ट्रलाई गृहको पत्र

काठमाडौं । गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले केदारनाथ यात्रा मार्गको