२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


बुटवलमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । बुटवलमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार राति भएको कार दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १०

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

बुटवल । बुटवलवको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट २ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपाली

बुटवल नयाँ बसपार्कमा सुविधासम्पन्न शौचालय बन्ने

बुटवल । बुटवलको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधासम्पन्न शौचालय बन्ने भएको छ । एक करोड ८० लाख ८४ हजार रुपैयाँको लागतमा बन्ने शौचालयको बुटवल उपमहानका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गर्नुभयो ।

बुटवलमा सरसफाइ तथा वृक्षारोपण अभियान सुरु

बुटवल । बुटवलमा सरसफाइ तथा वृक्षारोपण अभियान सुरु गरिएको छ । ४५ दिनसम्म चल्ने यस अभियानको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले योगीकुटीमा वृक्षारोपण र सरसफाइ गरी शुभारम्भ गर्नुभयो । अभियान

बुटवललाई सफा र सुन्दर बनाउन ‘उज्यालो बुटवल’ अभियान सुरू

बुटवल । बुटवलमा सरसफाइ तथा वृक्षारोपण अभियान सुरू गरिएको छ । ४५ दिनसम्म चल्ने यस अभियानको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले योगीकुटीमा वृक्षारोपण र सरसफाइ गरी शुभारम्भ गर्नुभएको हो ।

उज्यालो बुटवल कार्यक्रमको सुरुवात गरिदै

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य सडक सरसफाइ तथा वृक्षारोपण अभियान शुरु गर्ने भएको छ । यही साउन १५ गतेदेखि शुरु हुने ४५ दिने अभियानमा मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र

बुटवलमा जीप दुर्घटनामा हुँदा चालकको मृत्यु, पाँच जना घाइते

काठमाडौं । बुटवलको तिलोत्तमामा आइतबार बिहान यात्रुबाहक जीप दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको

नारायणगढ–बुटवल सडक खण्डका चौतारा मासिए

काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड बिस्तार गर्ने क्रममा सडक किनारका सयौं पुराना वरपीपल रुख,चौतारा तथा यात्रु प्रतीक्षालयहरु मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माण भएका बेला सडकको दुवैतर्फ बनेका चार सयभन्दा बढी

बुटवलमा आज जितगढी उत्सव मनाइँदै

काठमाडौं । वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जीतगढीमा नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा बिहीबार बुटवलमा जितगढी उत्सव मनाइँदैछ । कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली सेनाले

बुटवल उपमहानगरले पहिरोको जोखिममा रहेका घरको बिमा गर्ने

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पहिरोको ज्योखिम क्षेत्रमा रहेका घरहरुको बीमा गर्ने भएको छ । उपमहानगरपालिकाको विपद् ब्यवस्थापन समितिको बैठकले जोखिम क्षेत्रमा रहेका घरहरुको पहिचान गर्ने र बीमा गर्ने निणर्य